☰ open Loading... 9 January 2025|  

देश

दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर

दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:३८
पाँच वर्षमा ६ प्रमुख,  अधिकाँश समय विदामै विताउँछन् क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अधिकाँश समय कार्यालय बाहिर नै विताउने गरेका छन् । समग्रमा क्षेत्रीय प्रशासन कार्यालयले आफू मातहत रहेका कार्यालयलाई सरकारले जारी गरेको नीति निर्देशन लागु गर्न निर्देशीत गर्ने, शान्ति सुरक्षा, कार्यालयहरुको कामलाई सेवामुखी तथा मितव्ययी बनाउने, ढिलासुस्ती, लापर्बाही, भ्रष्टाचार लगायतका काम हुन नदिनु नै मुख्य जिम
बिरामीकाे अाैषधी नीजिलाइ वितरण

बिरामीकाे अाैषधी नीजिलाइ वितरण

    प्रकाशित मितिः १ भाद्र २०७३, बुधबार ०५:११
‘सर्पदंशको औषधि छैन’ भन्दै एक बिरामीलाई उपचार नगरी फिर्ता पठाएको जिल्ला अस्पताल, जाजरकोटले तिनै बिरामीको उपचारका लागि रुकुमको चौरजहारीस्थित एक सामुदायिक अस्पताललाई औषधि उपलब्ध गराएको तथ्य खुलेको छ । जिल्ला अस्पतालले औषधि लुकाएर बिरामीलाई अन्यत्रै रिफर गरेको खुलासा भएको हो । भेरीमालिका नगरपालिका–१ रावतगाउँका जसवीर परियारलाई तीन दिनअघि सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, जि
कम भएन कुपाेषण, उपचारमाभन्दा झारफुकमै व्यस्त

कम भएन कुपाेषण, उपचारमाभन्दा झारफुकमै व्यस्त

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०३:२८
 पोषण पुनर्स्थापनामा कालिकोटका बढी कालिकोट धौलागोह ३ का सिता विकको नौ महिने शीशु विरामीले थलियो । जन्मिएको शिशुमा प्रत्येक महिना शारिरीक वृद्धि हुनु पर्नेमा घट्दै गयो । सिताले गाउलेको भनाईमा लागेर शिशुको उपचारभन्दा झारफुकमै ध्यान दिईन् । कुपोषणले थलिएको शिशुलाई गाउँमै झारफुक गर्दा सन्चो हुन्छ भन्ने अन्धविश्वासले जन्मेको एक महिनादेखि नौ महिनासम्म उनी गाउँमै रुमलिईन् । ‘गाउँकाले तेरो बच्चालाई मसा
सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू

सुर्खेतमा बन्ने मेडिकल कलेज निर्माणार्थ प्रक्रिया शुरू

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०६:४८
जग्गा खाेजेर पठाउन शिक्षा मन्त्रालयकाे निर्देशन प्रदेश स्तरिय मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडी बढेको छ । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रक्रिया थालनी भएको हो । सरकारले घोषणा गरेको बजेट वक्तव्यमै सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ । सोही अनुसार प्रक्रिया अघि बढाउन सरकारले परिपत्र समेत पठाएको
सुर्खेतमा बस दुर्घटना ३६ घाईते

सुर्खेतमा बस दुर्घटना ३६ घाईते

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०७:५९
सुर्खेत, २७ साउन । वीरेन्द्रनगर नगरपालिका– ७ कपासे नजिकै  बिहीबार बिहान ११ बजे बस दुर्घटना हुदाँ ३६ जना घाइते भएका छन् । फिनिकाँडादेखी सुर्खेततर्फ आउँदै मध्यपश्चिम यातायातको ना २ ख ५५६९ नम्बरको बस दुर्घटना हुदाँ ३६ जना यात्रु घाइते भएका हुन् । घाइते पाँच यात्रुको अवस्था गम्भीर छ । घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पाल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर
शिक्षकको कुटाइले छात्रा बेहोस

शिक्षकको कुटाइले छात्रा बेहोस

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ११:०८
पश्चिम नेपाल सम्वाददाता बझाङ, २४ साउन । शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् । बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्द
कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

    प्रकाशित मितिः १ श्रावण २०७३, शनिबार ०९:३३
स्थानीय निकाय स्वायत्त शासन ऐन, ०५५ र स्थानीय आर्थिक प्रशासन नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका काम गर्दै दैलेख जिविस न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसिपीएम) मा दोस्रो स्थान ओगट्न सफल भएको छ । आव ०७१÷७२ को मुल्यांकनमा बाँकेसंगै ८५ अंक ल्याएर दोस्रो भएको हो । दैलेख जिविस आव ०७०÷७१ मा तेस्रो स्थानमा थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको वित्तीय आयोगको सचिवालयले
विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०४:३२
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम

‘प्रहरी मेरो साथी’ अभियान सुरु

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०४:०२
शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आर्थिक वर्ष २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको अनुसार उक्त अभियान सुर्खेत, दैलेख, जाजरकोटसहित देशभर एकै साथ सञ्चालनमा आएको हो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । विद्यालय तथा समुदायमा

प्रहरी निशानामा विप्लवका कार्यकर्ता

    प्रकाशित मितिः २३ असार २०७३, बिहीबार ०३:१६
अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् । केही समयअघि सिके राउतको समूहका केन्द्रीयय प्रवक्ता अब्दुल खान, बाँके–बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद