☰ open Loading... 15 September 2025|  

देश

  बकर इद मनाइदैँ

 बकर इद मनाइदैँ

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०८:३७
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो
भवन निर्माण संहिता देशभरी नै लागु हुने

भवन निर्माण संहिता देशभरी नै लागु हुने

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार २०:००
सरकारले देशभर राष्ट्रिय भवन निर्माण आचार संहिता लागू गर्ने भएको छ । हालसम्म ५८ नगरपालिकामा मात्र लागू हुँदै आएको आचारसंहितालाई सरकारले देशभरमा लागू गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आचारसंहिता राजपत्रमा प्रकाशित गरेर देशभर लागू गर्ने निर्णय गरेको छ । अब देशका सबै २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाविसमा समेत अनिवार्य आचारसंहिता लागू हुनेछ । भूकम्पपछि परिवर्तित अवस्थामा
प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी

प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १६:२५
‘छ प्रदेशका पर्यटनहरुको विकास गर्छु’ संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जीवनबहादुर शाहीले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने उद्घोष गरेका छन् । ‘६ नम्बर प्रदेशमा पर्यटन कार्यालय छैन् । कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाप्रति असन्तुष्टि जनाए । यहाँ पर्यटन क्षेत्रको अथाह स्रोत र सम्भावना छन्
फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’

फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १५:४८
जिल्ला सदरमुकाम देखि २८ कोष टाढा रहेको थवाङ सधै चर्चाको विषय बनिरहन्छ । भौगोलिक विविधता र तत्कालिन नेकपा माओवादीले वर्ग संघर्ष (द्वन्द्व) को उद्गम थलो मानिने थवाङमा प्रशस्त सम्भावनाहरु हुँदा हुँदै पनि ओझेलमा परेको छ । थवाङीहरु गाउँको विकास नभएको भन्दै रोजगारी लागी विदेश पलायन हुने गरेका छन् । तर, जिल्लाका केही संस्थाहरुको अगुवाईमा आर्थिक र आत्मनिर्भर थवाङ बनाउन जुटिरहेका छन् । सामाजिक क्षेत्रमा
भेटिएनन् मनकारी, अस्पतालको सैयामा छटपटाउँदै मानसिंह

भेटिएनन् मनकारी, अस्पतालको सैयामा छटपटाउँदै मानसिंह

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:४७
बेतान–९ जामुनेका मानसिंह रामजालीका पाँच सन्तान छन् । दुई छोरा र एक छोरी । तर यतिबेला उनै मानसिंह रोगले च्यापेर थला पर्दा भने साहाराविहीन हुन पुगे । उनको बेग्लै कथा छ, जसले अरुको मन पनि चसक्क बनाउँछ । उनका दुई छोरामध्ये एक नेपाली सेना थिए, लालबहादुर रामजाली मगर । लालबहादुरले एक्कासी नेपाली सेना छोडेर तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा भर्ती भए । एम–१६ हतियार ल्याएर जनमुक्ती सेनामा प्रवे
यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)

यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १३:१३
कस्तो हुन्छ राउटे समुदायको संस्कार ?  नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो । तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने वित्तिकै ठाउँ छाड्ने
‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै

‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १२:४३
काँक्रेविहार यातायात व्यवसायी संघले पहिलो पटक सुर्खेत काठमाडौं हाइस सेवा सञ्चालनमा ल्याउने भएको छ । यही भदौ २९ गते (बुधबार) देखि संघले दिवा हाइस सेवा सञ्चाल गर्न लागेको सचिव रमेश सापकोटाले जानकारी दिए । ‘यात्रुहरुको कामलाई मध्यनजर गर्दै काठमाडौं दिवा सेवा सञ्चालनमा ल्याउन लागेका हौं ।’ सचिव सापकोटाले भने,–‘तत्काल सुर्खेतबाट दैनिक एक र काठमाडौंबाट एक हाइस छुट्ने छन् ।’ ६ प्रदेश टु राजधानी न
कर्णालीका खाद्य डिपो रित्तै

कर्णालीका खाद्य डिपो रित्तै

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार ०८:००
कर्णालीमा द्वन्द्वले विस्थापित खाद्य डिपोहरु पुनःस्थापना भएपनि आवश्यक कर्मचारी नहुँदा ढुवानी प्रभावित भएको छ । आव ०७२÷७३ मा डिपो पुनःस्थापित भएपनि संस्थानले आवश्यक कर्मचारी नपठाउँदा सदरमुकामबाट ग्रामिण भेगमा खाद्यान्न ढुवानी तथा वितरण प्रभावित हुन पुगेको हो । संस्थाले दशैं अगावै प्रत्येक डिपोमा चामल ढुवानी गर्ने तयारी गरेको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीमबहादुर थापाले कर्मचारी अभा
फेसबुकले जुटायो बालकको उपचार खर्च

फेसबुकले जुटायो बालकको उपचार खर्च

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार ०७:३१
पछिल्लो समय सामाजिक सञ्जालहरुको ब्यापक दुरुपयोग भईरहेको गुनासो आईरहेका बेला चरम गरीवका कारण उपचार नपाएर घरमै थलिएका जाजरकोटका एक बालकको सामाजिक सञ्जाल फेसबुककै कारण उपचार हुने भएको छ । भेरीमालिका नगरपालिका ५ गंगटियाका मुकेश वि.क.ले उपचार नपाउँदा सात बर्ष देखी घरमै बन्दी अवस्थामा रहेकोले उनको उपचारमा सहयोग गर्न भन्दै भेरीमालिका नगरपालिका ४ निवासी यशोधा सिहले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए ।
धंर्म र संस्कृतीमाथि हमला भयो : थापा

धंर्म र संस्कृतीमाथि हमला भयो : थापा

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:५१
दैलेख सदरमुकाममा भएको हिन्दु जागरण सभालाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी भएयता नेपालमा हिन्दु धर्म र संस्कृतीमाथि हमला भएको बताए । लोभ लाचज र भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने गरेको भन्दै अध्यक्ष थापाले तत्काल रोकिनुपर्ने बताएका हुन । सभालाई सम्वोधन गर्दै थापाले यही गतिमा धर्म परिवर्तन भए, हिन्दुहरुको पहिचान नै समाप्त हुने भएकाले बचाउन सवै लाग्नुपर्ने बताए । स