☰ open Loading... 3 May 2024|  

देश

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

    प्रकाशित मितिः २९ माघ २०७४, सोमबार ११:३५
रोल्पा  ।  श्रीमान् वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् । श्रीमान् मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन । ६ वर्षीया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन् । जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अं
प्रधानमन्त्रीद्धारा नव निर्मित भवनको उद्घाटन

प्रधानमन्त्रीद्धारा नव निर्मित भवनको उद्घाटन

    प्रकाशित मितिः २८ माघ २०७४, आईतवार १९:३९
कर्णालीमा ३ सय शैयाको अस्पताल अब पश्चिम नेपालका जनता स्वास्थ्य सेवाको पहु्ँचमा सागर परियार, जुम्ला  ।  पश्चिम नेपालकै ठूलो गौरबको आयोजनाका रूपमा रहेको ३ सय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ । ३ वर्षको अबधिमा निर्माण कार्य शतप्रतिशत सम्पन्न गरी हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न ३ सय शैया अस्पतालको गेटमा रिवन काटी
मुआब्जाको मनपरी मूल्य निर्धारणः सर्वसाधारण र नेताका जमिनको छुट्टाछुट्टै मुल्य

मुआब्जाको मनपरी मूल्य निर्धारणः सर्वसाधारण र नेताका जमिनको छुट्टाछुट्टै मुल्य

    प्रकाशित मितिः २७ माघ २०७४, शनिबार १७:०९
बर्दिया । गुलरिया नगरपालिका स्थित बालापुरका मिन प्रसाद चौधरी मधुवन नगरपालिकाको एक बैंकमा सुरक्षागार्डको रुपमा कार्यरत छन् । दैनिक भण्डै १४ किलोमिटर साइकलमा ओहोरदोहोर गर्ने उनी बालापुरमा बर्षेनी बबई नदिले घर डुबान हुने समस्याले हैरान थिए । नखाईनलाई गरेर बचाएको पैसाले घर बनाउन मधुवन नगरपालिकाको वडा नं। ६ मा गत वर्ष ६ धुर जग्गा किने । जग्गा किन्दा देखि पास गर्दासम्म साढे ४ लाख खर्च भएको उनी बताउँछन्
स्थानीय तहमा पुगेनन् ३७ हजार कर्मचारी

स्थानीय तहमा पुगेनन् ३७ हजार कर्मचारी

    प्रकाशित मितिः २६ माघ २०७४, शुक्रबार १०:१७
काठमाडौं । स्थानीय तहहरुले जनप्रतिनिधि पाएको चारदेखि नौ महिना बितिसक्दा पनि कर्मचारी अभावको समस्या झेलिरहेका छन् । सरकारले समयमै निर्णय दिन नसक्दा र स्थानीय तहमा नजाने केन्द्रीय मन्त्रालयका कर्मचारीहरुको हठका कारण समस्या सुल्झेको छैन । अधिकांश स्थानीय तहले एक तिहाइ कर्मचारी पनि पाउन सकेका छैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार हालसम्म स्थानीय तहमा खटि
प्रदेश ६ का सबै सिटमा वाम गठबन्धन विजयी

प्रदेश ६ का सबै सिटमा वाम गठबन्धन विजयी

    प्रकाशित मितिः २५ माघ २०७४, बिहीबार ०८:१६
 सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ६ बाट आठ वटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार आठ वटौ सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन । दलिततर्फ एमालेका नरपति लोवार बिजयी भएका छन । लोवारले ३ हजार ६६६ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्की ९६० मत ल्याएर पराजित भएका छन । यस्तै अपांगता पदमा पनि वाम गठबन्धनकै ज
ब्यालेन्स सकिएपनि अब कुराकानी गर्न सकिने

ब्यालेन्स सकिएपनि अब कुराकानी गर्न सकिने

    प्रकाशित मितिः २२ माघ २०७४, सोमबार १५:०९
काठमाडाैँ ।  १४ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले नयाँ योजना ल्याएको छ । टेलिकमले ल्याएको यस योजनामा ग्राहकले फोन गरिरँदा ब्यालेन्स सकिएको खण्डमा समेत कल काटिने छैन् । नमस्ते क्रेडिट नाम दिइएको यस योजनामा त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ । रिचार्ज गरेपछि फोनमा खर्च भएको रकम मात्रै कटौती हुने र अन्य थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । यस योजनाको व्
आरक्ष पीडितको कुरा कसले सुन्ने  ?

आरक्ष पीडितको कुरा कसले सुन्ने ?

    प्रकाशित मितिः २० माघ २०७४, शनिबार १७:५१
कञ्चनपुर । विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा कञ्चनपुरका विभिन्न वस्ती विस्थापित गराइएका थिए । तर १६ वर्ष भइसक्दा पनि सरकारले विस्थापित वस्तीका परिवारलाई पुनःस्थापना गरेको छैन । पुनःस्थापना नहुँदा विस्थापित परिवारहरू अझैपनि खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका छन् । यसबीचमा शुक्लाफाँटा पनि वन्यजन्तु आरक्षबाट गतवर्ष स्तरोन्नति भइ राष्ट्रिय निकुञ्ज भइसक्यो । दर्ज
लिपुलेक सम्झौतापछि सुक्यो खलंगाको व्यापार, भारत भयो मालामाल

लिपुलेक सम्झौतापछि सुक्यो खलंगाको व्यापार, भारत भयो मालामाल

    प्रकाशित मितिः २० माघ २०७४, शनिबार १७:२९
दार्चुला । ताक्लाकोट ब्यापार घट्दै जादा नेपाली ग्राहक र ब्यापारी भारतीय बजारमा निर्भर हुन थालेका छन । केही बर्ष पहिले चीनबाट आयत गरिएका विद्युतीय सामग्री र कपडा किन्न भारतीय नागरिक खलंगा बजार आउँथे तर अहिले अवस्था उल्टिएको छ । अहिले दार्चुलाका बासिन्दा चिनियाँ सामान किन्न भारतको पिथौरागढ र चम्पावत पुग्ने गरेका छन् । अहिले दार्चुलामा भारतबाट दैनिक करोर्डौ रुपैयाँका सामान भित्रिने गरेको छ । नेपाल
सुर्खेतमा ९८ हजार घुस रकमसहित वनरक्षक पक्राउ

सुर्खेतमा ९८ हजार घुस रकमसहित वनरक्षक पक्राउ

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार १९:५३
सुर्खेत । यहाँको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट सेवाग्राहीलाई मुद्दा मिलाइ दिने भन्दै घुस रकम लिँदै गरेको अवस्थामा वन रक्षक रंगेहात पक्राउ परेका छन् । इलाका वन कार्यालय घारी मेहलकुनामा कार्यरत वन रक्षक हरिलाल राना क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सोमबार पक्राउ गरेको हो । गुर्भाकोट नगरपालिकाकाे मेहलनकुनास्थित वि.सी. होटलमा ९८ हजार नगद रकम सेवाग्राहीबाट लिँदै गरेको
प्रदेश ६ काे मुख्यमन्त्री माअाेवादीले पाउने, सभामुख–मन्त्रीको टुंगो अाज लाग्ने

प्रदेश ६ काे मुख्यमन्त्री माअाेवादीले पाउने, सभामुख–मन्त्रीको टुंगो अाज लाग्ने

    प्रकाशित मितिः १४ माघ २०७४, आईतवार ०९:५६
काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । पूर्वसभामुख एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलका सदस्यहरूले लामो गृहकार्यसहित अन्तिम टुंगो लगाउन आज कार्यदल बैठक बोलाएका छन् । कार्यदल सदस्यहरूबीच भएको अनौपचारिक सहमतिको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहा