☰ open Loading... 3 May 2024|  

देश

विप्लबलाई प्रहरीद्वारा पक्राउ पूर्जी जारी

विप्लबलाई प्रहरीद्वारा पक्राउ पूर्जी जारी

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:२३
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ भगवानपुरका ५० बर्षीय नेत्र विक्रम चन्द विप्लबलाई ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको मुद्धामा म्याद पूर्जी गरिएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले नेत्र विक्रम चन्दको घरमा पुगेर वडा अध्यक्ष तथा स्थानीय समुदायको रोहबरमा म्याद तामेलीको सूचना टाँस गरि
भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल

भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:२०
दार्चुला । कालापानी र लिपुलेक सीमा अतिक्रमणको विरोध भइरहेको बेला भारतले महाकाली नदीमा एकतर्फी पुल बनाएको छ । नेपालको अनुमति बिना नेपाली भूमिमा बाटो समेत बनाएको छ । भारतले व्यास गाउँपालिका–२ ताम्पाकु, लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको छ । घाटबगर, दोपखे, नज्यगं क्षेत्रमा काठेपुल समेत निर्माण गरेको छ । भारतले विभिन्न निर्माण सामाग्री एक ठाउँबाट अर्को ठाउँमा लग्न पुल प्रय
रेशम चौधरीले गरे आत्मसमर्पण

रेशम चौधरीले गरे आत्मसमर्पण

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार १३:०७
कैलाली। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी भएका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । फरार अवस्थामै राष्ट्रिय जनता पार्टीबाट सांसद बनेका चौधरीले सोमबार बिहान ११ बजे जिल्ला अदालतमा उपस्थित भएर आत्समर्पण गरेका हुन् । चौधरी २० हजार ९ सय ३५ मत अन्तरसहित प्रतिनिधिसभामा विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत ल्याउँदा प्रतिद्वन्द्वी प्रतिनिधिसभा सदस्यमा विजयी भएका ह
छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या

छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार ०८:२७
काठमाडौं । क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध ।  नयाँ पत्रिकामा समाचार छ । १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो । २. कन्चनपुरको कृष्
डोल्पामा अझै पुगेन् पुस्तक

डोल्पामा अझै पुगेन् पुस्तक

    प्रकाशित मितिः १३ फाल्गुन २०७४, आईतवार ०८:४४
  डोल्पा । डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको काल
दैलेखमा जिप दुर्घटना ४ जनाको मृत्यु, ३ गम्भिर घाईते

दैलेखमा जिप दुर्घटना ४ जनाको मृत्यु, ३ गम्भिर घाईते

    प्रकाशित मितिः १० फाल्गुन २०७४, बिहीबार १८:१०
दैलेख । दैलेख सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जिप वखलढुंगा भिरमा दुर्घटना हुँदा भएको छ । दुर्घटनाबाट ४ जनाको ज्यान गएको दैलेख प्रहरी प्रमुख (डिएसपी) सरोज पौडेलले जानकारी दिएका छन् । घटना स्थलमा गैडाबाज चौकीबाट प्रहरी पुगेर उद्धारकार्य गरिरहेको पौडेलले जानकारी दिए । दुर्घटनामा ३ जना गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । जिप सडकदेखी ५० देखी
छुरा प्रहारबाट गम्भीर घाईते

छुरा प्रहारबाट गम्भीर घाईते

    प्रकाशित मितिः ८ फाल्गुन २०७४, मंगलवार १७:४६
दाङ । छुरा प्रहारवाट दाङमा एकजना गम्भीर घाईते भएका छन् । रोल्पा निवासी,घोराही उपमहानगरपालिका वडा नम्बर १६लेटारमा बस्दै आउनुभएका १९वर्षका निरज पुन मगर छुरा प्रहार वाट घाईते भएका हुन् । महोत्सव स्थल नजिकै मगरलाई छुरा प्रहार गरिएको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ । छुरा प्रहार गर्ने ५ जनालाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ लागेर २२ जना सैनिक घाइते

    प्रकाशित मितिः २ फाल्गुन २०७४, बुधबार ११:५५
  बैतडी  । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत

दुर्घटनामा एककाे मृत्यु

    प्रकाशित मितिः १ फाल्गुन २०७४, मंगलवार १८:३०
सुर्खेत । गाडीको ठक्करबाट एक जनाको मृत्यु गएको छ । दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ बर्षका किरण राना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । धर्ना घर भएका मृतक मामाको घरमा बस्दै आएका थिए । लु १ च ७४३४ नम्बरको कुखुरा बोक्ने गाडिले घोराही तुलसीपुर सडकको फोर्टीनाइन चोकमा गएराती ठक्कर दिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् । ठक्कर दिने गाडि र सवारी चालक
को हुन सभामुखमा निर्वाचित राजबहादुर शाही ?

को हुन सभामुखमा निर्वाचित राजबहादुर शाही ?

    प्रकाशित मितिः २९ माघ २०७४, सोमबार १४:३३
पञ्चायतको विरुद्धमा चर्कोे नारा लगाएको आरोपमा ७ दिन जेल जीवन विताएका राजबहादुर शाही २०२६ साल मंसिर २९ गते साविकको तोलिजैसी गाविस वडा नम्बर ७ मा जन्मिएका हुन् । उनको जन्मगाउँ हालको ठाँटिकाँध गाउँपालिका वडा नम्बर ६ हो । शााहीको बाल्यकाल गाउमै वित्यो । सभामुख शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन । शाहीले कक्षा ८ सम्म गाउँकै कालिका निम्न माध्यमिक (हालको मावि