☰ open Loading... 3 May 2024|  

देश

नगर विकास समितिको जग्गा छानबिन गर्न समिति

नगर विकास समितिको जग्गा छानबिन गर्न समिति

    प्रकाशित मितिः १० पुष २०७४, सोमबार ०७:०४
कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनग
किन रेशम चाैधरीले नपाउने भए निर्वाचित प्रमाणपत्र ?

किन रेशम चाैधरीले नपाउने भए निर्वाचित प्रमाणपत्र ?

    प्रकाशित मितिः ९ पुष २०७४, आईतवार १६:०९
काठमाडौँ । रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको अदालत प्रशासनले चौधरीको यो बाटो बन्द गरिदिएको हो । टिकापुर घटनाका मुख्य अभियुक्त रहेका रेशम चौधरीले राजपा नेपालबाट चुनाव लड्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए । फरार अवस्थामा रहेका चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्
कालीकाेटमा पुनः अनिश्‍चितकालिन कर्फ्‍यू

कालीकाेटमा पुनः अनिश्‍चितकालिन कर्फ्‍यू

    प्रकाशित मितिः ९ पुष २०७४, आईतवार १३:२९
सुर्खेत । कालिकोटमा बिहान १० बजेदेखि पुन: अनिश्‍चितकालिन कर्फ्‍यू लगाइएको छ । शनिबार बेलुका तीन बजेदेखि जारी गरिएको कर्फ्यु दुई घण्टाका लागि हटाइएको थियो । सर्वसाधारण र म्यादी प्रहरीले विभिन्‍न माग राख्दै प्रदर्शन जारी राखेसँगै स्थानीय प्रशासनले फेरी कर्फ्यू जारी राखेको हो । घटनामा संलग्न प्रहरीलाई कारवाही गरिनुपर्ने, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग र
कालीकाेट हत्या काण्ड : गृहमन्त्रालयले बनायाे छानबिन समिति

कालीकाेट हत्या काण्ड : गृहमन्त्रालयले बनायाे छानबिन समिति

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार १९:११
काठमाडाैं । गृहमन्त्रालयले कालिकोटमा प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाएको छ । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ । समितिमा नेपाल प्रहरीको डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेका छन्। सात दिनभित्र घटनाबारे सत्य-तथ्य बुझेर प्रतिवेदन तयार प
पूर्वगृहमन्त्री खड्काले भने : ‘आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउ’

पूर्वगृहमन्त्री खड्काले भने : ‘आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउ’

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार १७:१३
सुर्खेत । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले वीरेन्द्रनगरका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । याे पनि पढ्नुहाेस् ः डेढ घण्टापछि सुर्खेत बसपार्क नजिकै लागेकाे अागाे नियन्त्रणमा शनिबार आगलागी भएको ठाउँको निरीक्षणका क्रममा पूर्व गृहमन्त्री खड्काले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा फोन गरेर तत्काल राहतको व्यवस्था मिलाउन आग
ट्रक दुर्घटनामा चालकको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार १२:३५
धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबौनिया (कैलाली)का प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा परी चालक दाङ जिल्ला लमही नगरपालिकाका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत
हात्ती पीडितलाई आर्थिक सहयोग

हात्ती पीडितलाई आर्थिक सहयोग

    प्रकाशित मितिः ८ पुष २०७४, शनिबार ०९:२२
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका क्षेत्रका १०९ हात्तीपीडितलाई नगरपालिका कार्यालयले रु दुई लाख १८ हजार राहत रकम प्रदान गरेको छ । हात्तीको बथानले घर भत्काई अन्नबाली खाएका तथा खेतमा रहेको अन्नबाली, उखुलगायत खाएर नोक्सानी गरेका परिवारलाई रु दुई हजारका दरले नगद रकम उपलब्ध गराइएको हो । नगरपालिकाका वडा नं १, ३, ५, ६, ७ का पीडित परिवारलाई खाद्यबालीको बीउ खरिद गर्नका लागि रकम उपलब्ध गराइएको नगर प्रमुख द
पुर्व राजा ज्ञानेन्द्र पश्चिम नेपालीको भ्रमणमा निस्कदै

पुर्व राजा ज्ञानेन्द्र पश्चिम नेपालीको भ्रमणमा निस्कदै

    प्रकाशित मितिः ७ पुष २०७४, शुक्रबार २०:४६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता पश्चिम नेपालीको भ्रमणमा निस्कने भएका छन् । साथमा पूर्वरानी कोमल शाहसमेत हुनेछिन् । पूर्व राजा शाहले साविकका मध्य तथा सुदूरपश्चिमका जिल्लाहरूकाे नीजि भ्रमण सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनीहरु कुन-कुन जिल्लामा जानेछन् भन्ने सचिवालयले खुलाएको छैन । निजी भ्रमण भनिए पनि कुन प्रयोजनका लागि निजी भ्रमण हो भन्ने पनि खुलाइएको छैन ।
कुन प्रदेशमा दलले कति पाए समानुपातिक सिट ?

कुन प्रदेशमा दलले कति पाए समानुपातिक सिट ?

    प्रकाशित मितिः ७ पुष २०७४, शुक्रबार २०:३६
काठमाडौं : निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गरेको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट संख्या २२० सार्वजनिक गर्नुभयो । एमाले ७५ र काँ
जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक

जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक

    प्रकाशित मितिः ७ पुष २०७४, शुक्रबार १७:३९
  रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ । द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा स्मारकको शिलान्यास गरेका हुन । रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानू