☰ open Loading... 5 May 2024|  

देश

यसरी गरियो लक्ष्मी पुजा (फोटो फिचर सहित)

यसरी गरियो लक्ष्मी पुजा (फोटो फिचर सहित)

    प्रकाशित मितिः २ कार्तिक २०७४, बिहीबार २०:२०
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज  ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरियो । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ ग

गरिवी निवारण कोषले कर्मचारीको तलव ठग्यो 

    प्रकाशित मितिः २ कार्तिक २०७४, बिहीबार १९:४१
सुडेक नेपाल दैलेखको आर्थिक सहयोग तथा गरिवी निवारण कोषको आर्थिक सहयोगमा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्रगत बिगत दश वर्ष देखि कार्य गर्दै आएका पूर्व कर्मचारीहरुले कार्यक्रम सकिएको १८ महिना भैसक्दा पनि तलव तथा भत्ता नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय दैेलेखमा मुद्धा दर्ता गराएका छन् । आव ०६३÷६४ बाट सुरु भए यता निरन्तर काम गरिरहेको कर्मचारीहरुलाई निकै अपमान जनक तरिकाले आत्मसम्मानमा
तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै

तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै

    प्रकाशित मितिः २ कार्तिक २०७४, बिहीबार १६:०६
। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्
अाजदेखी तिहार शुरू पहिलाे दिन कागकाे पूजा गरिदै

अाजदेखी तिहार शुरू पहिलाे दिन कागकाे पूजा गरिदै

    प्रकाशित मितिः ३१ आश्विन २०७४, मंगलवार ०८:१२
सुर्खेत । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहारको समापन गरिन्छ । कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शु
‘सुर्खेतका सञ्चारगृह पनि मर्ज गरौं’

‘सुर्खेतका सञ्चारगृह पनि मर्ज गरौं’

    प्रकाशित मितिः ३० आश्विन २०७४, सोमबार १९:४८
सुर्खेत । छापा र विद्युत सञ्चार माध्यलाई मर्ज गर्नुपर्ने एक अन्तरक्रियाका सहभागीहरुले सुझाव दिएका छन् । सोमबार वीरेन्द्रनगरमा क्रियाशिल पत्रकार मञ्चले सम्पादकका र स्टेशन मेनेजरका लागि आयोजना गरिएको अन्तरक्रियाका सहभागीहरुले यस्तो सुझाव दिएका हुन । सहभागीहरुले साझा मुद्दाहरुमा सबै मिडियाहरु एकताबद्ध भएर विषय उठाउन गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्
सूचना नदिने अटेरी एमयू पदाधिकारीलाई ७ दिने आदेश

सूचना नदिने अटेरी एमयू पदाधिकारीलाई ७ दिने आदेश

    प्रकाशित मितिः ३० आश्विन २०७४, सोमबार १८:०२
'तत्काल सूचना उपलव्ध गराउनु' सुर्खेत । राष्ट्रिय सूचना आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) लाई ७ दिन भित्र पुनरावदेकले माग गरे बमोजिमका सूचना उपलब्ध गराउन आदेश दिएको छ । कालिकोट राम्जाकोट–४ का अनिलबहादुर शाहीले सूचनाको हकसम्बन्धी ऐन अनुसार सूचना माग्दासमेत विश्वविद्यालय प्रशासनले सूचना नदिएको भन्दै दिएको उजुरीमा आयोगले विपक्षी विश्वविद्यालयय प्रमुख र सूचना अधिकारीका नाउमा यस्तो आदेश दिएको
करेन्ट लागेर एकको ज्यान गयो

करेन्ट लागेर एकको ज्यान गयो

    प्रकाशित मितिः ३० आश्विन २०७४, सोमबार १२:३१
दाङ । करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको ब
‘पढ्नकै लागि श्रीमानको खुट्टा ढोके’

‘पढ्नकै लागि श्रीमानको खुट्टा ढोके’

    प्रकाशित मितिः ३० आश्विन २०७४, सोमबार ०९:२२
वीरेन्द्रनगर–१० की कौशिल सुनारलाई पढ्ने रुची थियो । घरमा पढ्छु भन्दा आमा बुबाले अर्कोको घरमा जाने जात पढ्नु हुदैन भनि रिसाउथे । जसरी त्यसरी भएपनि ७÷८ कक्षामा पास भए नौ कक्षामा अध्ययन गरे तर वार्षिक परीक्षा दिईन । यति मात्र होइन म अध्ययनको क्रममा अर्काको घरमा बसेर भएपनि अध्ययन गरेको हुँ । ‘७÷८ कक्षा त अर्कोकै घरमा काम गरेर अध्ययन गरेको हुँ’ कौशिला भनिन् । त्यतिखेर म १६ वर्षकी थिए, कोशिला भन्छिन्
स्थानिय तहमा बैंक नहुँदा सास्ती

स्थानिय तहमा बैंक नहुँदा सास्ती

    प्रकाशित मितिः २९ आश्विन २०७४, आईतवार १०:३०
सागर परियार,  जुम्ला । जुम्लाका ६ स्थानिय तह मध्य ७ वटा दुर्गम स्थानीय तहमा बैङ्किङ सुविधा छैन् । सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका बाहेक अन्य ७ वटा स्थानीय तहमा बैङ्किङ सुविधा छैन् । बैङ्क सुविधा नहुने स्थानीय तहहरु तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, सिजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका,पातारासी गाँउपालिका र गोठीचौर गाउँपालिका रहेका छन् । जुम्लाको निर्वाचन क्षेत्र
दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः

दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः

    प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १८:४६
दैलेख जिल्लामा ११ वटा स्थानीयतहहरु रहेका छन् । यसअघि भएको स्थानीय तहमा नेकपा एमालेले ३ नगरपालिका सहित ७ स्थानीय तह जितेको थियो भने काँग्रेसले १ नगरपालिकासहित ४ स्थानीय तह जितेको थियो माओवादी केन्द्र र अन्य साना दलहरुले कुनैपनि स्थानीय तह जित्न सकेनन् ।   हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले जोड घटाउ शुरु गरिसकेका छन् । यहि मत परिणामलाई आधार मान्दा आगमी मंसिरमा हुन गइ