☰ open Loading... 5 May 2024|  

देश

दाङमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना

    प्रकाशित मितिः ९ कार्तिक २०७४, बिहीबार १७:३१
पार्वती बस्नेत दाङ । मसिंर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि आज दाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा दुई निर्वाचन अधिकृत र एक मुख्य निर्वाचन अधिकृतको कार्यालयको आज एकै दिनमा स्थापना गरिएको छ । जिल्ला न्याधिस तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता तथा नागरिक समाजका संयोजक टिकाराम रेग्मीको प्रमुख आतिथ्
सरकारी कर्मचारीसहित १८ जुवाडे पक्राउ

सरकारी कर्मचारीसहित १८ जुवाडे पक्राउ

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार १६:५८
पार्वती बस्नेत दाङ । जुवाको खालबाट दाङमा सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन् । जिल्लाको देउखुरीमा जुवाको खालवाट सरकारी कर्मचारी, ठेकेदारसहिी १८ जनालाई पक्राउ गरिएको वडाप्रहरी कार्यालय लमहीले जनाएको छ । जुवाको खालबाट अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ५९ हजार रुपैयाँ बरामत गर्न प्रहरी सफल भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए । प्रहरी कार्यालय घोराही, वडा प्
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार १६:२९
काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवार तय गर्न छलफल तीव्र बनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा प्रकाशशरण महतले जानकारी दिए । बैठ
सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित

सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार ०९:२५
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताए । उनका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको टोकाइले ज्यान गएको छ । यसैगरी, वडा
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

    प्रकाशित मितिः ७ कार्तिक २०७४, मंगलवार १५:५८
पार्वती बस्नेत दाङ । प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको विशेष अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का ६० वर्षिय हुमबहादुर सार्कीलाई पक्राउ गरिएको हो । ‘अपराध नियन्त्रण, फरार अपराधी पक्राउ’ गर्ने विशेष अभियानअन्तर्गत फरार अभियुक्त सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए । २०७३ कार्तिक २३ गते दाङ देउखुरी जिल्ल
सि जिनपिङ माओपछिकै ‘शक्तिशाली नेता’

सि जिनपिङ माओपछिकै ‘शक्तिशाली नेता’

    प्रकाशित मितिः ७ कार्तिक २०७४, मंगलवार १५:०३
बीबीसी । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ। पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई 'नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचार' भन्ने नारा समाविष्ट गरेको छ। चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल

जाजरकोट र मुगुमा वाम गठबन्धन संकटमा

    प्रकाशित मितिः ६ कार्तिक २०७४, सोमबार १८:३६
नेपालगन्ज, अधिकांश जिल्लामा एमाले र माओवादी केन्द्रको वाम तालमेल अनुसारै उम्मेदवारी परे पनि मुगु र जाजरकोटमा असन्तुष्ट नेताहरुले मनोनयन गरेपछि सो गठबन्धन संकटमा परेको छ । मुगुमा एउटा पनि सिट नपाएपछि माओवादी केन्द्रको जिल्ला कमिटीले नै प्रतिनिधि तथा प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको छ । त्यस्तै, गठबन्धन कार्यदलले अन्तिम समयमा हुम्ला र जाजरकोटका प्रदेश सभा सदस्य हेरफेर गरेपछि जाजरकोटमा
थ्रेसरमा परेर युवतीको मृत्यु

थ्रेसरमा परेर युवतीको मृत्यु

    प्रकाशित मितिः ६ कार्तिक २०७४, सोमबार १४:४५
कान्चनपुर । धान दाउने क्रममा ट्याक्टरको थ्रेसरमा परेर आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ मा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्र्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिए । धान दाउने क्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो ।
यसरी लगाईयो भाई टिका (फोटो फिचर सहित)

यसरी लगाईयो भाई टिका (फोटो फिचर सहित)

    प्रकाशित मितिः ४ कार्तिक २०७४, शनिबार १४:१२
पञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको

आज भाइटीका, ११:५१ बजे उत्तम साइत

    प्रकाशित मितिः ४ कार्तिक २०७४, शनिबार ०८:४१
कार्तिक ४, २०७४-यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्र