☰ open Loading... 2 May 2024|  

देश

लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

    प्रकाशित मितिः २४ आश्विन २०७४, मंगलवार ११:५४
दाङ  । दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य १२ घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरके बस मंगलवार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो । उद्धारमा खटिएका स्थानीय चिरन्जीवी केसीले दुईजनाको शब निकालेको र अन्य १२ घाइतेको उद्धार गरेको जानकारी दिए। ‘एक जना महिला र एकजना पुरुषको शब निकालिएको हो,’उनले
प्रदेश ६ को सुर्खेत र ७ को दिपालय वा धनगढी अस्थायी राजधानी

प्रदेश ६ को सुर्खेत र ७ को दिपालय वा धनगढी अस्थायी राजधानी

    प्रकाशित मितिः २३ आश्विन २०७४, सोमबार १६:३९
काठमाडाैं  । संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो। मुलुकलाई संघीय संरचनामा विद्यमान मन्त्रालयलाई समायोजन गर्दा १५ वटा मन्त्रालय रहने सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवहरि न्यौपानेले जानकारी दिए । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न
स्थानीय तहले २५ प्रतिशत रोयल्टी पाउने

स्थानीय तहले २५ प्रतिशत रोयल्टी पाउने

    प्रकाशित मितिः २२ आश्विन २०७४, आईतवार १६:१६
काठमाडौँ । अब स्थानीय तहले प्राकृतिक स्रोतको रोयल्टीबापतको २५ प्रतिशत रकम पाउने भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको रकममा भने स्थानीय तहलाई १५ प्रतिशतमै सीमित गरिएको छ । व्यवस्थापिका संसद्ले अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक पारित गर्दैै स्थानीय तहलाई सबै प्रकारका प्राकृतिक स्रोतको रोयल्टीको २५ प्रतिशत हिस्सा रहने व्यवस्था गरेको हो । स्थानीय तहसँगै प्रदेशले पनि प्रा
वाम गठबन्धनप्रति सुर्खेतमा सकारात्मक टिप्पणी

वाम गठबन्धनप्रति सुर्खेतमा सकारात्मक टिप्पणी

    प्रकाशित मितिः २२ आश्विन २०७४, आईतवार १०:१९
‘स्थिर सरकारका लागि एक हुन जरुरी’ सुर्खेत । एमाले, माओवादी केन्द्र र नया“ शक्ति नेपालबीच चुनावी तालमेलसहित वाम एकताको तयारी भएसंगै भोलिपल्ट बनेकोे कांगे्रस नेतृत्वको गैरवाम दलहरुको गठबन्धनलाई स्थानीयस्तरमा सकारात्मक रुपमा लिइएको छ । दलका नेता, कार्यकर्ताहरु मात्र होइन् वाम र गैरवाम शक्तिहरुको बीचको धु्रवीकरणलाई लिएर स्वतन्त्र बुद्धिजीवि, नागरिक समाजका अगुवा, पेशा व्यवशायीले सकारात्मक कदमका रुपमा
भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सीमा रक्षक देवनारायण रिहा

भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सीमा रक्षक देवनारायण रिहा

    प्रकाशित मितिः २१ आश्विन २०७४, शनिबार २१:३९
सप्तरी । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव शनिवार साँझ साधारण तारिखमा छुटेका छन् । सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले दुवैजना बाबुछोरा साधारण तारिखमा रिहा भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । यही असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै
चीनको ईशारामा नेपालमा वाम एकता हुन लागेकाे राजपा नेताकाे अाराेप

चीनको ईशारामा नेपालमा वाम एकता हुन लागेकाे राजपा नेताकाे अाराेप

    प्रकाशित मितिः २१ आश्विन २०७४, शनिबार १३:१९
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले मित्र राष्ट्र चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले भने,‘कशैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भए
अझै स्थापना भएनन वडा कार्यालय, सेवाग्राहीलार्इ सास्ती

अझै स्थापना भएनन वडा कार्यालय, सेवाग्राहीलार्इ सास्ती

    प्रकाशित मितिः २१ आश्विन २०७४, शनिबार १२:२४
डडेल्धुरा । स्थानीय तहको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय स्थापना हुन नसक्दा अमरगढी नगरपालिकाका सेवाग्राहीलाई सास्ती भएको छ । ११ वडा रहेको अमरगढी नगरपालिकाका हालसम्म १ वडाको मात्रै कार्यालय स्थापना भए पनि व्यवस्थापन भने हुननसकेको जन निर्वाचित प्रतिनिधिको भनाइरहेको छ । सो नगरपालिकामा व्यवस्थित रुपमा एउटा पनि वडा कार्यालय स्थापना हुनसकेको छैन, भने भित्री मधेशमा रहेको परशुराम न
चीनले अाफ्ना नगरिकलार्इ भन्याे ‘नेपाल जानु तर झुक्किएर नी भारत नजानु’

चीनले अाफ्ना नगरिकलार्इ भन्याे ‘नेपाल जानु तर झुक्किएर नी भारत नजानु’

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार २१:०४
दोक्लममा सेना लगाएर सडक निर्माणमा तिव्रता काठमाडाैं । दुई महिना अघि दोक्लम क्षेत्रमा चीन र भारतीय सेना आमने सामने हुँदा युद्ध भड्कने खतरा पैदा भएर साम्य हुन नपाउँदै यो विवाद फेरी बढ्ने देखिएको छ । चीन र भूटानको सिमा दोक्लममा आफ्नो सेना घुसाएर विवाद निम्त्याएको भारतले रातारात सेना फिर्ता बोलाएर आफुले झिकेको विवाद आफैं हटेर समाधान गरेपनि विवादको तुसभने बाँकी नै रहेको देखिएको छ । चीनले दुई देशीय
लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार १६:२७
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको
यस कारण राेकियाे माेदीकाे नेपाल भ्रमण

यस कारण राेकियाे माेदीकाे नेपाल भ्रमण

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार ०९:५३
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।नेपालमा ‘अप्रत्याशित रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् । एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउव