☰ open Loading... 29 September 2025|  

अर्थ

प्रतिबन्धित लागू आैषध अफिमसहित दुईजना पक्राउ

    प्रकाशित मितिः २१ कार्तिक २०७७, शुक्रबार १२:१२
प्रतिबन्धित लागू आैषध अफिमसहित रुकुम पश्चिममा दुईजना पक्राउ परेका छन् । आठवीसकोट नगरपालिका-९, राडी बजारस्थित धिरेन्द्र शाहको घरमा बस्ने जाजरकोट नलगाड नगरपालिका-८, का ४६ वर्षीय मालबहादुर सिंह र साेही नगरपालिका-९, का ६० वर्षीय कालीबहादुर सिंह पक्राउ परेका हुन् । उनीहरुबाट करिब १२ केजी अफि बरामद गरिएकाे प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव श्रेष्ठले जानकारी दिए ।

वीरेन्द्रनगरमा जुवाडे पक्राउ

    प्रकाशित मितिः १९ कार्तिक २०७७, बुधबार १७:५३
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Messa
कर्णालीका जिल्लामा वितरण गर्ने चामल भक्तपुर पठाउने व्यापारी प्रहरीको नियन्त्रणमा

कर्णालीका जिल्लामा वितरण गर्ने चामल भक्तपुर पठाउने व्यापारी प्रहरीको नियन्त्रणमा

    प्रकाशित मितिः १८ कार्तिक २०७७, मंगलवार १३:३८
कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो । उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले जानकारी दिए । उनका अनुसार शर्मालाइ कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी
समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग

समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग

    प्रकाशित मितिः १५ कार्तिक २०७७, शनिबार २१:०६
वीरेन्द्रनगरस्थित खार्खोलामा बस्दै आएका एक विपन्न अशक्त वृद्ध दम्पतीलाई समाजसेवी तथा युवा नेता तीर्थ सुनारले सहयोग गरेका छन् । शनिबार वृद्ध दम्पतीको घरमै पुगेर तिहारका लागि नयाँ कपडा र खाद्यान्न सहयोग गरेका हुन् । केही दिनअघि नागरिक दैनिकका पत्रकार गणेश विशुले ‘मासु र लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशन पछि आफूले वृद्ध दम्पतील
भैरहवा सुनचाँदीले नयाँ भवनबाट सेवा सुरु

भैरहवा सुनचाँदीले नयाँ भवनबाट सेवा सुरु

    प्रकाशित मितिः ६ कार्तिक २०७७, बिहीबार ११:२०
दैलेख सदरमुकाममा लामो समयदेखी सेवा दिदैं आईरहेको भैरहवा सुनचाँदी पसल नयाँ सुविधासम्पन्न भवनबाट आफ्नो ब्यवसाय सुरु गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नयाँ भवनमा रिर्वन काटेर उद्घाटन गरेका हुन् । दैलेखसंगै जाजरकोट, कालिकोट र अछाम लगायतका जिल्लाहरुका ग्राहकहरुलाई भैरहवा सुनचाँदी पसलले सेवा दिर्दै आएको छ । सामाजिक सेवामा आफुलाई समर्पित गरेका भैरहवा सुनचाँदीका प्रोपराई
रेडपाण्डाको छाला सहित बीरेन्द्रनगरबाट चार जना पक्राउ

रेडपाण्डाको छाला सहित बीरेन्द्रनगरबाट चार जना पक्राउ

    प्रकाशित मितिः ५ कार्तिक २०७७, बुधबार १८:३६
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर ६ गोदामलार्इनको एक रेष्टुरेन्टबाट चार जनालाई नियन्त्रणमा लिएको छ। रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा दैलेखको नौमुलेगाँउपालिका मनोज विक,कविन्द्र सुनार मन बहादुर सुनार र सविता थापा रहे
वडाअध्यक्षको मनपरिले विपन्न परिवारले पाईनन सहयोग

वडाअध्यक्षको मनपरिले विपन्न परिवारले पाईनन सहयोग

    प्रकाशित मितिः ३ कार्तिक २०७७, सोमबार १७:१७
दैलेख -आठविस नगरपालिका – ५ पिपलकोटस्थित हस्तना विकको परिवार दशैंको मुखमा बेखर्ची बनेकी छिन्। ६ छोराछोरी रहेका उनको परिवारमा श्रीमानको मृत्यु पछि घर खर्च चलाउन गाह्रो भएको छ। वडा कार्यालयले सिफारिस नदिदाँ सहयोग गर्ने संस्थाले समेत हस्तनाको परिवारलाई राहत मिलेको छैन  । कोरोना भाइरसको संक्रमणले गाउँमा समेत काम नपाएपछि घरमा विहान बेलुकाको खर्च नभएर बेखर्ची हुनुपरेको उनी बताउँछिन् । ‘गाउँमा कति दिन
कर्णाली महाेत्सवकाे उद्घाटन, उपराष्ट्रपतिलार्इ संघले बुझायाे १७ बुदे माग

कर्णाली महाेत्सवकाे उद्घाटन, उपराष्ट्रपतिलार्इ संघले बुझायाे १७ बुदे माग

    प्रकाशित मितिः ६ फाल्गुन २०७६, मंगलवार १९:४१
सुर्खेत । दाेस्राे कर्णाली एक्सपाेकाे उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । मंगलबारदेखी शुरु भएकाे अर्गानिक सम्मेलनसहितकाे महाेत्सव उद्घाटन गर्दै पुनले उपेक्षित कर्णालीले संघियता पछि आफ्नो भाग्यको फैसला आफै गर्न थालेको भन्दै यसको सकारात्मक सुचकहरु देखा पर्न थालिसकेको बताए । उनले नेपालको राजनितिक परिर्वतनका लागी कर्णालीले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै प्राप्त उपलब्धी प्रति गौ
कर्णाली महाेत्सवकाे तयारी पूरा, भोली उपराष्ट्रपती पुनले उद्घाटन गर्ने

कर्णाली महाेत्सवकाे तयारी पूरा, भोली उपराष्ट्रपती पुनले उद्घाटन गर्ने

    प्रकाशित मितिः ५ फाल्गुन २०७६, सोमबार १७:४८
सुशील खड्का  सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भोलीदेखी सञ्चालन गर्न लागिएकाे दोस्रो कर्णाली एक्सपाे (महोत्सव) काे सबै तयारी पूरा भएकाे छ । समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि,पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने नाराकासाथ भाेलीदेखी एक्सपाे संञ्चालन गर्न लागिएकाे हाे । महाेत्सवकाे उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे उद्धघाटन गर्ने कार्यक्रम रह
विद्युतीय माध्यमबाट भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

विद्युतीय माध्यमबाट भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

    प्रकाशित मितिः २८ माघ २०७६, मंगलवार ११:३९
काठमाडौं । आज (मंगलबार)देखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको मुअ करको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दि