☰ open Loading... 5 November 2025|  

अर्थ

जिएमआरले लगानी जुटाउन सकेन, म्याद थपकाे माग गर्दै दियाे अावेदन

जिएमआरले लगानी जुटाउन सकेन, म्याद थपकाे माग गर्दै दियाे अावेदन

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार २२:२०
काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ । भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन । आयोजनाको म्याद
विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार ११:११
जुम्ली स्याउकाे पहिचान गुम्नेमा किसानहरुको चिन्ता सागर परियार जुम्ला । जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गा्निक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात भईरहेको छ । विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन् । वि
यस्ता छन् प्रदेशमै पहिलो पटक भित्रिएका काँक्रेविहारका ‘एयर सस्पेन्स बस’ (भिडियो)

यस्ता छन् प्रदेशमै पहिलो पटक भित्रिएका काँक्रेविहारका ‘एयर सस्पेन्स बस’ (भिडियो)

    प्रकाशित मितिः १५ भाद्र २०७४, बिहीबार १५:५१
सुर्खेत । प्रदेश नम्बर ६ मा पहिलो पटक काँक्रेविहार यातायात व्यवसायी संघले ‘एयर सस्पेन्सन’ एयर बसहरु सुर्खेतमा भित्राएको छ । यात्रुहरुको मागलाई मध्यनजर गर्दै संघले भारतको सीना बडी विल्डर्सले तयार पारेका ८३ लाखमा सुविधा सम्पन्न बसहरु सुर्खेतमा भित्राएको हो । https://youtu.be/EhulqwnrSkg   पर्यटकका लागि मात्रै सञ्चालनमा आउने यी बसहरु पहिलो पटक व्यवसायीक प्रायोजनका लागि पाँच वटा बसहरु सञ
दशरथचन्द नगरपालिकाको बजेट ५३ करोड

दशरथचन्द नगरपालिकाको बजेट ५३ करोड

    प्रकाशित मितिः २७ श्रावण २०७४, शुक्रबार ०९:३७
बैतडी । जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ । बिहीबार सम्पन्न बजेट अधिवेशनले सबैभन्दा बढी पूर्वाधार विकासमा ५० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । यस्तै, सामाजिक विकासमा २३, आर्थिक विकासमा १२, वातावरण र विपद् व्यवस्थापनमा १०, संस्थागत विकासमा तीन, वित्तीय व्यवस्थापन र
मस्टामाण्डौ मेला : डोका र च्याङग्राबाट ३ लाखकाे कारोबार

मस्टामाण्डौ मेला : डोका र च्याङग्राबाट ३ लाखकाे कारोबार

    प्रकाशित मितिः २२ श्रावण २०७४, आईतवार १७:२३
रमेश रावत अछाम । मस्टामाण्डौ मेलामा बेच्नको लागी ल्याईएका डोका र च्याङग्राबाट अपेक्षा गरे भन्दा बढी राजस्व संकलन भएको छ । मेलामा बेच्नको लागी रामारोशन गाउँपालिकाका विभिन्न वडाबाट ल्याईएका डोका र च्याङगा्राबाट करिब साढे ८ हजार रुपैया राजस्व संकलन भएको मेला व्याबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर २ का नव निर्वाचि वडा अध्यक्ष पदम धामीले जानकारी दिए । रामारोशन गाउँपालिकाका विभिन्न क्षेत्रबा
माथिल्लाे कर्णाली अायाेजना : जिएमअारलार्इ वनकाे अवराेध हट्याे

माथिल्लाे कर्णाली अायाेजना : जिएमअारलार्इ वनकाे अवराेध हट्याे

    प्रकाशित मितिः २२ श्रावण २०७४, आईतवार ०९:१३
सुर्खेत । वनसम्बन्धी कानुनी जटिलताले जग्गा प्राप्त गर्न नसकेका दुई ठूला जलविद्युत् आयोजनाको अड्चन हटेको छ । सरकारको पछिल्लो निर्णयले आयोजनाका लागि वन क्षेत्र उपभोग गर्न बाटो खुलेको हो । लगानी बोर्डको २४ औं बैठकले तत्काल वन क्षेत्रको जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको हो । पछिल्लो निर्णयसँगै माथिल्लो कर्णालीको प्रवद्र्धक कम्पनी जीएमआर र अरुण ३ को लगानीकर्ता सतलजलाई वन क्षेत्रको जग्गा उपभोग गर्ने
पश्चिम सुर्खेतमा निर्माण हुने बेतान हाइड्रोको विस्तृत अध्ययन शुरू

पश्चिम सुर्खेतमा निर्माण हुने बेतान हाइड्रोको विस्तृत अध्ययन शुरू

    प्रकाशित मितिः २२ श्रावण २०७४, आईतवार ०८:१४
सुर्खेत । पश्चिम सुर्खेतमा बेतान कर्णाली जलविद्युत आयोजना निर्माण गर्न विस्तृत अध्ययनका लागि प्रवद्र्धक कर्मचारी सञ्चय कोषले कार्य क्षेत्रगत सर्तहरू (टीओआर) तयार गर्न थालेको छ। बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु गर्नुपूर्व टीओआर तयार पार्न लागेको हो । यो आयोजना ६ सय ८८ मेगावाट क्षमताको छ । निर्धारित समयमै आयोजनाको सर्भेक्षण ‘सर्भे’ सम्पन्
सुनको शुद्धता नाप्ने मेशिन सुर्खेतकाे संस्कृती ज्वैलर्सले भित्रायाे

सुनको शुद्धता नाप्ने मेशिन सुर्खेतकाे संस्कृती ज्वैलर्सले भित्रायाे

    प्रकाशित मितिः २१ श्रावण २०७४, शनिबार २०:२४
सुर्खेत । सुनको शुद्धता नाप्ने जर्मनी कम्पनी द्धारा उत्पादन गरिएको टन्च मेशिन पहिलो पटक सुर्खेतमा ल्याएको छ । मध्य र सुदूरपश्चिमकै पहिलो पटक सुनको शुद्धता नाप्ने सो मेशीन सुर्खेतको संस्कृति ज्वैलर्सले भित्राएको हो । टन्च मेशिनले सुनमा कति धातु वा मिसावट छ भन्ने सजिलै पत्ता लागाउन सिकने संस्कृती ज्वैलर्सका सञ्चालक कलम खड्काले जानकारी दिए । टन्स मेशिनका माध्यमबाट सुन जाँच गरि लिदा ग्राहकहरु ठगिनब
दैलेखमा आधुनिक ज्वैलर्स

दैलेखमा आधुनिक ज्वैलर्स

    प्रकाशित मितिः १५ श्रावण २०७४, आईतवार ०९:१७
दैलेख बजारकै सवैभन्दा पुरानो मोहन सुनचादी पसलले नयाँ आधुनिक ज्वैलर्स पसल सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गको चाहना अनुसार सेवा दिनका लागि आधुनिक डिजाईन ज्वैलर्स पसल एक समाहरोकका विच सञ्चालनमा ल्याएको हो । हाम्रो आस्था बज्रभैरव मै, अनि गहना बज्रभैरव ज्वैलर्स कै र शुद्दता, गुणस्तर र ग्यारेन्टी हाम्रो ब्यबसायिक प्रतिबद्दता भन्ने मन्त्रका साथ उक्त पसल सञ्चालनमा ल्याईएको कार्यक्रममा बताईयो । मोहन सुन
बजेट खर्च गर्न नसक्दा ७१ करोड फिर्ता

बजेट खर्च गर्न नसक्दा ७१ करोड फिर्ता

    प्रकाशित मितिः ६ श्रावण २०७४, शुक्रबार १७:५४
जुम्ला । जुम्लाका सरकारी कार्यालयहरुले ७१ करोड भन्दा बढि रकम खर्च गर्न नसकेर फिर्ता पठाएका छन् । आर्थिक वर्ष २०७३र०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ७१ करोड २२ लाख ६९ हजार ६ सय ६ रुपैया जुम्लाका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेर रकम फ्रिज गएपछि फिर्ता पठाएका हुन् । जुम्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको खुद बजेट ५ अर्बं ३५ करोड ११ लाख ९ हजार ३ सय ९९ रुपैया मध्य असार मसान्तसम्म ४ अर्ब