☰ open Loading... 27 September 2025|  

अर्थ

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

    प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार १२:२१
भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन् । भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुगेका थिए । खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीले भने – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।” आफूसँग नेरु नभएको र भारु सटही नह
भारुको कारोबार रोकिँदा नेपालीलार्इ सास्ती

भारुको कारोबार रोकिँदा नेपालीलार्इ सास्ती

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १५:५२
भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् । आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने÷नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ । भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउँछन्। “उपचा
कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला सुर्खेतमा हुने

कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला सुर्खेतमा हुने

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १५:१५
सुर्खेतमा अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन हुने भएको छ । यस क्षेत्रको आर्थिक उन्नतिका र थप लगानीका सम्भावना तथा अवसरहरुको पहिचान गरेर भित्राउने उदेश्यले सो मेलाको आयोजना हुन लागेको हो । सुर्खेत लगानी वर्ष २०७३ अन्तर्गत आगामी मंसिर २३ देखि पुस ३ गतेसम्म वीरेन्द्रनगरमा कर्णाली एक्सपो २०७३ अन्तर्राष्टिय व्यापार मेला हुने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । विगत
दाङमा औद्योगिक कृषि महोत्सव हुँदै

दाङमा औद्योगिक कृषि महोत्सव हुँदै

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:२९
दाङमा मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन एवम औद्योगिक कृषि महोत्सव हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १३ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि र संस्कृतिको विकास तथा प्रवद्र्घन गर्दै तुलसीपुरमा वहुआयामिक सभा गृह निर्माण गर्ने उद्धेश्यले महोत्सवको आयोजनगर्न लागिएको सङ्घका अध्यक्ष
दार्चुला र बझाङमा बन्ने भयो १८ अर्बको लगानीमा जलविद्युत् आयोजना

दार्चुला र बझाङमा बन्ने भयो १८ अर्बको लगानीमा जलविद्युत् आयोजना

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:२५
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बझाङमा निजीक्षेत्रको सक्रियतामा दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । यस्तै अपर चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि अध्ययनसहितको लागत इष्टिमेटको काम पनि पूरा भएको छ । बझाङ जिल्लाको बुँगल क्षेत्रमा पर्ने ६५ मेगावाट क्षमताको कालङ्गागाड जलविद्युत् आयोजना र दार्चुलाको सिप्टी र धुलीगडा गाविसको सीमामा रहेको ८ मेगावाटको नौगाड दोस्रो जलविद्युत् आयोजना
सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा

सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको तयारी अन्तिम चरणमा

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:४६
डडेल्धुरामा आयोजना हुन लागेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को तयारी अन्तिम अवस्थामा पुगेको छ । यही कार्तिक महिनाको २६ गतेबाट सुरु गर्ने भनिएको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको डडेल्धुरा उद्योग बाणिज्य संघले जनाएको छ । आयोजक डडेल्धुरा उद्योग बाणिज्य संघले पनि पूर्ण तयारी भई नसकेको र तयारीकै चरणमा रहेको जनाएको छ ।  संघका अध्यक्ष खेमराज पनेरुले तोकिएकैं मितिमा महोत्सव आयोजना
चाउमिन उद्योगबाट ५० हजार आम्दानी

चाउमिन उद्योगबाट ५० हजार आम्दानी

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०८:१४
पश्चिम सुर्खेतको बावियाचौर गाविसका महिलाहरु चाउमिन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । २०७१ सालबाट चाउमिन उद्योग सञ्चालन गरेका दिदिबहिनी चाउमिन उद्योग बाबियाचौरका महिलाहरूलाई राम्रो आम्दानी गर्न सफल भएका छन् । ६ जनाको समुहमा व्यवसाय संचालन गरेका उनीहरुले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन । घरायसी काम व्यस्त, श्रीमान भारतमा गएर काम गर्ने, दैनिक घर खर्च चलाउन मुस्किल पर्ने हामी
माथिल्लो कर्णालीमा चर्कीदै मुआब्जा विवाद

माथिल्लो कर्णालीमा चर्कीदै मुआब्जा विवाद

    प्रकाशित मितिः १३ कार्तिक २०७३, शनिबार १२:२५
माथिल्लो कर्णाली जलविद्युत आयोजनाले उचित मुआब्जा नदिदा ड्यामसाईटका स्थानीयहरुले असुन्तुष्टी पोखेका छन् । निर्माण लाईसेन्स (पिडिए) सम्झौता भएको लामो समय घर्किदा समेत निर्माण चरणको प्रकृयामै नआएको लगानीप्रर्वधक कम्पनी जिएमआरले सुरु गरेको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारणमै समस्या देखीएको हो । टर्नेल र ट्याम साईटका जग्गाहरुलाई अरुभन्दा बढी मुआब्जा दिनुपर्ने भन्दै ड्यामसाईट सात्तलाका स्थानीयहरुले क
मह खान जाजरकोट जाऔं !

मह खान जाजरकोट जाऔं !

    प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार ११:१३
मह मन नपर्ने कमै होलान् । खाँदा मिठो मात्र होइन मह स्वास्थ्यको दृष्टिले पनि उत्तिकै महत्वपुर्ण छ । महमा धेरै औषधिय गुण हुन्छन् । तर, अचेल मह पाउन सजिलो छैन । अझ शुद्ध र अर्गानिक मह पाउनु त आक्कलझुक्कल जस्तो मात्र भइसकेको छ । अग्र्यानिक मह उत्पादनको उर्वर थलो जाजरकोटमा यस वर्ष मह मह महोत्सव हुँदैछ । यो वर्षलाई मह वर्षको रुपमा मनाउने तयारी गरिएको हो । कात्तिकको अन्तिम हप्तादेखि मंसिरको पहिलो हप्त
पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीले देउसीभैलो खेल्ने

पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीले देउसीभैलो खेल्ने

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १७:३१
प्रदेश नम्बर ६ का पर्यटन स्थलहरुको प्रचारप्रसार गर्न सुर्खेतका होटल व्यवसायीहरुले देउसी भैलो खेल्ने भएका छन् । यही कार्तिक १४ र १५ गते होटल व्यवसायी संघ सुर्खेतको आयोजनामा देउसी भैलो खेल्ने भएका हुन् । होटल व्यवसायीको काम कमाउनु मात्र नभई सामाजिक उत्तरदायितर्फ पनि अग्रसर छ भन्ने सन्देश दिन आफूहरुले कार्यक्रमको अयोजना गर्न लागेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले जानकारी