‘माइक्रो इण्डष्ट्रियल भिलेज निर्माण हुने
प्रकाशित मितिः २४ श्रावण २०७३, सोमबार ०८:०७
नेपालमै पहिलो पटक सुर्खेतबाट ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माणको कार्य अघि बढाईएको छ । यसै वर्षदेखि ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माण कार्य शुरु गर्न सरकारले पहिलो किस्तामा तीन करोड रकम पठाएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय, सुर्खेतले जनाएको छ ।
सरकारी तथा निजी साझेदारी (पब्लिक–प्राईवेट पार्टनरशीप) मा निर्माण गर्न लागिएको ‘माइक्रो इण्डष्ट्रिज भिलेजु नेपालमै यो पहिलो हो



