अब ‘युटिलिटी पेमेन्ट’सहित मोबाइल मनीमा नेपाल टेकिलम
प्रकाशित मितिः २२ बैशाख २०७६, आईतवार १७:४१
नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्ने भएको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टेलिकमबीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ ।
अब टेलिकम अन्तरगत एक सहायक कम्पनी खडा गरिनेछ । जसको पुँजी एक अर्ब बराबरको हुनेछ । केही समयमै नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘नो अब्जेक्सन लेटर’ लिएर राष्ट्र बैंक