
मुगु र हिनलाबाट २८ जना बालबालिका लिँदै गर्दा पक्राउ
प्रकाशित मितिः २२ जेष्ठ २०८१, मंगलवार १७:२६
सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले बालबालिकासहित नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले बोली पटक–पटक बदलिरहेको भन्दै प्रहरीले आवश्यक अ