
स्थगित भएको दैलेख महोत्सव बलमिच्याईले चलाईयो
प्रकाशित मितिः १ चैत्र २०८०, बिहीबार १५:४२
चैत्र १ गते दैलेख महोत्सवको समापन गर्ने गरि नारायण नगरपालिका र जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति लत्याउदै आयोजक दैलेख उद्योग वाणिज्य संघले आज (बिहिवार) सांस्कृतिक कार्यक्रमसहित महोत्सव सञ्चालन गरेको पाईएको छ । आयोजकले पाएको अनुमति अनुसार समापन गर्नुपर्नेमा झन् राष्ट्रिय कलाकार बोलाएर जोरतोड्का साथ कार्यक्रमहरु गरिरहेको हो ।
विद्यालयमा बार्षिक परिक्षा चलिरहेका बेला विद्यालय नजिकै महोत्सवम