☰ open Loading... 28 September 2025|  

शिक्षा

सरकार र शिक्षकबीच सहमति

सरकार र शिक्षकबीच सहमति

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार १८:४२
सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने बताइन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको पनि सरकारका प्रवक्ता समेत रहेकी शर्माले बताइन् ।
सडकमै नाच्न थाले शिक्षक

सडकमै नाच्न थाले शिक्षक

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार १४:५६
आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका छन्। आन्दोलनरत शिक्षक र सरकारबीच पटक पटक वार्ता भएपनि टुग्गोमा

आन्दोलनरत शिक्षकसँग वार्ता हुँदै

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १९:४४
आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग शिक्षक महासंघका प्रतिनिधिले संयुक्त रुपमा वार्ता गर्न लागेका हुन् । साँझ ७ बजे हुने वार्तामा ती मन्त्रालयका सचिवहरु पनि बस्नेछन् । शिक्ष
बाल विवाहविरुद्ध बाल सम्मेलन

बाल विवाहविरुद्ध बाल सम्मेलन

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:२३
कालिकोटको दुईवटा स्थानीय तहमा बाल विवाहविरुद्ध बाल सम्मेलन गरिएको छ। अब कसैले पनि सामाजिक अपराधका रूपमा रहेको बाल विवाह नगर्ने र नगराउने प्रतिबद्धतासहित तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा बाल सम्मेलन गरिएको हो। ‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने नाराका साथ तिलागुफा नगरपालिकाको गाल्जे बजारमा आयोजित सम्मेलनमा ११ वटै वडाका तीन सय बढी बालबालिका सहभागी भए भने एक साताअघि शुभकाल

भोलिदेखि माइतीघरमा प्रदर्शन

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार २२:३४
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ । नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । भोलि बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने महासंघले दाबी छ ।
कर्णालीका सञ्चार उद्यमी बुढा सम्मानित

कर्णालीका सञ्चार उद्यमी बुढा सम्मानित

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार ०७:३६
सुर्खेतका सञ्चार उद्यमी दिपक कुमार बुढा सम्मानित भएका छन् । नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उनलाई विद्यालयले सम्मानित गरेको हो । विद्यालयको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) का अवसरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो । कर्णाली प्रदेशको चर्चित पत्रिका युगआव्हान राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव
बालबालिकाको खाजा खोसेर शिक्षकलाई तलब

बालबालिकाको खाजा खोसेर शिक्षकलाई तलब

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार ०७:२६
हुम्लाको सर्केगाड गाउँपालिका– १ तुम्चस्थित देवल आधारभूत विद्यालयले विद्यार्थीको दिवाखाजाको साढे पाँच लाख बजेटबाट तीन शिक्षक राखेको छ । विद्यार्थीले दिवाखाजा पाउँदैनन् । विद्यालयले दिवाखाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो । सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि (हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २०

वार्तामा आउन सरकारको आह्वान

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार २१:३४
सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । मन्त्रालयले महासंघले अघि सार
‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार ०६:४७
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउछन् । भाद्
शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १९:४१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो । विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए । समयमै बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाई छ । अर