☰ open Loading... 28 November 2024|  

शिक्षा

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:५२
काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ।राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।   चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा
कक्षा ११ र १२ मा अब सबै विषयका पुस्तक निःशुल्क

कक्षा ११ र १२ मा अब सबै विषयका पुस्तक निःशुल्क

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार ०८:२६
काठमाडौँ-कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेकोकार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने
वर्षाले पर्खाल सहित विद्यालयमा लाखौँको क्षति

वर्षाले पर्खाल सहित विद्यालयमा लाखौँको क्षति

    प्रकाशित मितिः ४ असार २०७८, शुक्रबार २१:३६
यामराज बिष्ट दैलेख -केहीदिन यतादेखि भइरहेको लगातार वर्षातका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । अविरल बर्षातले गर्दा दैलेखका विभिन्न ठाउँमा घर भत्कने , सडकमा चिरा पर्नुका साथै सडक समेत भत्किएको बताइएको छ । समयमै मर्मत सम्भार नगरिएका गाउँका सडकमा सवारी साधन चलाउन नसकिने स्थानीयले बताए । लगातारको वर्षातले नारायण नगगरपालिका ११काँडामा रहेको रैना देवी आधारभुत विद्यालयमा समेत लाखौँको क्षत
नयाँ शैक्षिक सत्र आजदेखि

नयाँ शैक्षिक सत्र आजदेखि

    प्रकाशित मितिः १ असार २०७८, मंगलवार ०५:५०
काठमाडौँ, असार १ गते । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा व
विद्यालयको भवन जिर्ण हुँदा पठनपाठन गर्न समस्या

विद्यालयको भवन जिर्ण हुँदा पठनपाठन गर्न समस्या

    प्रकाशित मितिः २९ जेष्ठ २०७८, शनिबार १९:२२
दैलेख ः विद्यालयको भवन जिर्ण हुँदा पठनपाठन गर्न समस्या भएको छ ।भगवतीमाई गाउँपालिका वडा नं १ मा पर्ने महादेव प्राथमिक विद्यालय रामडाँडाको भवन जिर्ण बन्दै गएपछि विद्यार्थीहरु जिर्ण विद्यालयमा पठनपाठन गर्न बाध्य भएका छन् । ३ वर्ष यता देखि बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन जिर्ण हुँदा समयमा मर्मत हुन नसक्दा विद्यार्थीलाई जिर्ण भवनमा अध्ययन गर्न बाध्य भएको हो । स्थानिहरुले विद्यालयको जिर्
कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

    प्रकाशित मितिः २३ जेष्ठ २०७८, आईतवार ०६:५१
      काठमाडौं- कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

    प्रकाशित मितिः १७ जेष्ठ २०७८, सोमबार १९:५४
सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ  सूचना अनुसार विनाशकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुप
एसईई वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

एसईई वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

    प्रकाशित मितिः १६ जेष्ठ २०७८, आईतवार १९:५८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले बताए। ‘सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको हो’ उनले भने, ‘अ
मध्यपश्चिम विश्वविद्यालयका रोकिएका परिक्षा स्थिति हेरेर संचालन गरिने

मध्यपश्चिम विश्वविद्यालयका रोकिएका परिक्षा स्थिति हेरेर संचालन गरिने

    प्रकाशित मितिः १५ जेष्ठ २०७८, शनिबार ०५:२६
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले रोकिएका परीक्षाहरु स्थिति हेरेर संचालन गरिने भएको छ । कोरोना भाइरसको दोश्रो लहर फैलिएपछि विश्वविद्यालयका केही परीक्षाहरु संचालन हुन नसकेको बेला विश्वविद्यालयले स्थिति हेरेर परिक्षा संचालन गरिने बताएको हो । अधिकांश समेस्टेरको कोर्ष पुरा नभएको भन्दै सेमेस्टार प्रमोट गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गराउने र स्थिति सामान्य भएपछि परीक्षाहरु संचालन गरिने विश्वविद्या
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १९:२४
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, प