☰ open Loading... 17 May 2024|  

शिक्षा

दैलेखमा यौन तथा प्रजनन् मेला

दैलेखमा यौन तथा प्रजनन् मेला

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार ११:५१
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिका – २ को लाँकुरीमा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य मेलाको आयोजना गरिएको छ । मेलामा यौन तथा प्रजनन् सम्वन्धी ज्ञानहरु प्रयोगात्मक विधिबाट देखाईएको थियो । ‘प्रजनन् स्वास्थ्य अधिकार, हामी सवैको सरोकार’ भन्ने मुल नाराका साथ उक्त मेला गरिएको थियो । मेलामा परिवार नियोजन, महिनावरी चक्र, वाल अधिकार, पाठेघर खस्ने समस्या, पुरुष प्रजनन् प्रणाली, महिला प्रजनन् प्र
राकमकर्णाली बालमैत्री वडा घोषणा

राकमकर्णाली बालमैत्री वडा घोषणा

    प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार ११:४६
दैलेख । लामो समयको अभ्यासपछि दैलेखको आठबीस नगरपालिका – ४ राकमकर्णालीबालमैत्रीलाई स्थानीय शासन वडा घोषणा भएको छ । घोषणामा बाल संरक्षणका साथै बालअधिकारको सुनिश्चितगर्नसम्बन्धित सरोकारवालाले सार्वजनिक प्रतिवद्धता गरे । बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गरिएको हुदाँ राकमकर्णालीलाई बालमैत्री स्थानीयशासन वडा घोषणा गरिएको हो । स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी राकमकर्णालीलाई बा
सामुदायिक विद्यालयमा दरबन्दी अभाव

सामुदायिक विद्यालयमा दरबन्दी अभाव

    प्रकाशित मितिः ७ पुष २०७४, शुक्रबार १७:३३
जाजरकोट । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उनले बताए । दरबन्दी अभाव भएका ठाउँमा

समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण

    प्रकाशित मितिः २९ मंसिर २०७४, शुक्रबार १६:३३
सुर्खेत । अमेरीकामा बसोबास गर्दै आएकी समाजसेवी जयन्ती थापाले वीरेन्द्रनगरका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । स्वर्गीय ससुरा भिमबहादुर चन्दको स्मृतिमा समाजसेवी थापाले सिद्ध बहिरा बालक स्कुलका ४० जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन् । शुक्रवार एक कार्यक्रकाबीच थापाका बुवा धर्मजंग थापा र आमा पार्वती थापा मार्फत न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयका चारदेखि आठ कक्षाका बा
 स्थानीय तहमा बालमैत्री नीति बन्दै

 स्थानीय तहमा बालमैत्री नीति बन्दै

    प्रकाशित मितिः ४ मंसिर २०७४, सोमबार ०९:०७
विगतमा स्थानीय निकाय स्वायत्त नभएका कारण स्थानीयस्तरको आवश्यकता अनुसारका नीति, नियमको निर्माण गर्ने अधिकार थिएन् । केन्द्रिय सरकारले निर्माण गरेका ऐन तथा कार्यविधिलाई अनुसरण गर्नुपर्ने बाध्यता थियो । नेपालको संविधान २०७२ ले संघिय संरचना अनुसारको स्थानीय तह र जनप्रतिनिधिलाई त्यो अधिकार दिए पछि स्थानीय तहले आप्mनो आवश्यकता अनुसारको नीति, नियम र निर्देशिका निर्माण गर्न शुरुवात गरेका छन् । द
समाजसेवी जयन्तीद्वारा वालवालिकालाई न्यानो कपडा

समाजसेवी जयन्तीद्वारा वालवालिकालाई न्यानो कपडा

    प्रकाशित मितिः २६ कार्तिक २०७४, आईतवार १७:२८
सुर्खेत । छोरीको जन्म दिनको अवसरमा अमेरिकामा रहनु भएकी समाजसेवी जयन्ती थापाले सुर्खेतको एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेकी छन् ।   छोरी सुजन चन्दको जन्नदिनको अवसरमा उनले बीरेन्द्रनगर १२ पदमपुरमा रहेको जनजागृत प्राथमिक विद्यालयका ५० जना वालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन् । आइतवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी समाजसेवी थापाकी आमा पार्वती थापा र भाई मधुकर थापा
अखिल क्रान्तिकारी सुर्खेतले बुझायो ज्ञापन पत्र

अखिल क्रान्तिकारी सुर्खेतले बुझायो ज्ञापन पत्र

    प्रकाशित मितिः २३ कार्तिक २०७४, बिहीबार १५:४४
सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुर्खेतले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । गत असोजमा सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रीय बैठकले गरेको निणर्य अनुसार बिहिवार जिल्ला शिक्षा कार्यालय सुर्खेतलाई ज्ञापनपत्र बुझाएको हो । संविधान अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्थालाई
मतदाता शिक्षा कार्यक्रम स्थगित

मतदाता शिक्षा कार्यक्रम स्थगित

    प्रकाशित मितिः १४ कार्तिक २०७४, मंगलवार ०९:१६
बैतडी । बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा क
देउसीभैलोबाट संकलित रकम विद्यालयलाई

देउसीभैलोबाट संकलित रकम विद्यालयलाई

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार ०९:२२
अछाम । तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ । चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५ हजार रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा खर्च गर्ने निर्णय भएको हो । स्थानीय देवीस्थान आधारभूत विद्यालय र परिवर्तनशील युवा क्लबले तिहारको समयमा देउसीभैलो खेलेर संकलन भएको रकमले विद्यालयलाई केही राहत हुने वि
भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

    प्रकाशित मितिः ६ कार्तिक २०७४, सोमबार १४:४४
जाजरकोट । यहाँको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले वताए । भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थाम