☰ open Loading... 27 November 2024|  

शिक्षा

प्रदेश नं. ६ मै पहिलो पटक पीएचडी अध्यापन सुरू

प्रदेश नं. ६ मै पहिलो पटक पीएचडी अध्यापन सुरू

    प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १३:५५
सुर्खेत । प्रदेश नं. ६ मा पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) कार्यक्रममा सुरु गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा एक समारोहबा बीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पीएचडी कार्यक्रम शुभारम्भ गरेका हो । कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं. ६ का प्रदेश प्रमुख दुर्गा केशर खनालले विगतका शासकका कारणले गर्दा प्रदेश नम्बर ६ शैक्षिक क्षेत्रमा पछाडी परेको बताए । शासकहरुले स
प्रशासनदेखि सिटीईभिटी सम्म मिलेमतो, दाङमा अनुमति जाजरकोटमा कक्षा

प्रशासनदेखि सिटीईभिटी सम्म मिलेमतो, दाङमा अनुमति जाजरकोटमा कक्षा

    प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १३:००
जाजरकोट टेक्नीकलको  प्रवेश पत्र,  सामनाको भर्ना रसिद जाजरकोट ।  प्राविधिक शिक्षाका नाममा जाजरकोटमा अवैद धन्दा सुरु भएको छ , प्राविधिक शिक्षा सञ्चालनका लागी अवैद धन्दा सुरु भएको हो दाङमा अनुमनी पाएको सस्थाले जाजरकोटमा कक्षा सञ्चालन गर्दे आएको छ । उद्यम विकास सहजकर्ता अध्ययन गराउने भन्दै सामाना मल्टी स्कील प्रालिले कक्षा सञ्चालन गर्दे आएको हो । राजनैतिक आड र प्रशासनको मिलेमतोमा जाजरकोटका स्थानीय
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १९:०४
कालिकोट । जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहहरुले शैक्षिक नीति बनाउन थालेका छन । पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ । गाउँपालिका भित्रका सबै बिद्यालयमा दरबन्दी पूर्ण गर्ने, बिद्यालयमा अनि

देशभरका १६ हजार युवालाई तालीम दिइने

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १५:२०
  काठमाडौँ  । व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको
एमयूमा पिएचडी कार्यक्रम सञ्चालन हुँदै

एमयूमा पिएचडी कार्यक्रम सञ्चालन हुँदै

    प्रकाशित मितिः १० माघ २०७४, बुधबार १७:५६
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पिएचडी कार्यक्रम यसै शैक्षिक सत्रदेखि सुरु हुने भएको छ । बुधबार वीरेन्द्रनगरमा प्रदेश नं. ६ का प्रदेश प्रमुख माननीय दुर्गा केशर खनाललाई उक्त कार्यक्रमको समुद्घाटनका लागि निमन्त्रणा तथा बधाई दिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले पिएचडी कार्यक्रम सञ्चालन गर्न लागेकाे जानकारी दिएका हुन् । उपकुलपति
समझदारी पत्रमा हस्ताक्षर

समझदारी पत्रमा हस्ताक्षर

    प्रकाशित मितिः ९ माघ २०७४, मंगलवार १८:०८
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको शारदा विश्वविद्यालय विच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुवै विश्वविद्यालयका विद्यार्थी, फ्याकल्टी, बिशेषज्ञ अादनप्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएकाे हाे । एमयू र शारदा विश्विवद्यालविच संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आयोजना गर्न पाउने उपकु
विपन्न बालबालिकालाई न्यायो कपडा वितरण

विपन्न बालबालिकालाई न्यायो कपडा वितरण

    प्रकाशित मितिः ८ माघ २०७४, सोमबार १८:२२
सागर परियार जुम्ला । जुम्लाको कठयांग्रीदो चिसोबाट बालबालिका तथा बृद्धाबृद्धहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । अझ त बजार क्षेत्रका भन्दा ग्रामिण बस्तीका बालबालिका चिसोबाट बढि प्रभावित भएका छन् । लांगमा लगाउने बाक्लो कपडा नभएको, घरमै भएका अन्नपात प्रसस्त झोल खानु पर्ने ज्ञान नभएको, केहि समस्या हुदाँ बखत नऔषधी पाईन्छ । न स्वास्थ्य कर्मीहरु पुग्छन् । यो यर्थात दृष्यि जुम्ला तिला गाउँपालिका सुडी
त्रुटी लुकाउँदै मप विश्वविद्यालय ‘एउटै सेमेस्टरको दुई रिजल्ट’

त्रुटी लुकाउँदै मप विश्वविद्यालय ‘एउटै सेमेस्टरको दुई रिजल्ट’

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १३:४५
सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आफ्नो त्रुटी लुकाउँन एउटै संकायको दुई पटक रिजल्ट प्रकाशित गरेको छ । विश्वविद्यालयको इन्जिनियरिङ्गक सकायका सहायक डिन वीरेन्द खड्काले आफ्नो त्रुटी लुकाउन चाथौँ सेमेस्टार (ब्याक) को रिजल्ट दुई पटक प्रकाशित गरेका हुन् । पुस २० गते विश्वविद्यालयले इन्जिनियरिङ्ग सकायको प्रकाशित रिजल्टमा एनक्यु लगाएर निकालेको २ साता नवित्दै इन्जिनियरिङ्ग संकायका सहायक
युवा पलायन रोक्न जीवनमुखी शिक्षा

युवा पलायन रोक्न जीवनमुखी शिक्षा

    प्रकाशित मितिः ३ माघ २०७४, बुधबार १८:३८
वीरेन्द्रनगर । युवाहरुलाई विदेश पलायन वाट रोक्न तथा स्वरोजगार वनाउनका लागी जीवनमुखी शिक्षाको आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजना गरेको इन्श्योर र एनक्यूएसका सरोकारवालासँगको अन्र्त्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवे
ग्रामीण स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

ग्रामीण स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

    प्रकाशित मितिः ३० पुष २०७४, आईतवार १२:२९
सागर परियार जुम्ला । तिला गाउँपालिका ४ निवासी बिमला शाहीलाई पिसाब पोल्ने समस्या छ । गएको एक दुई हप्ता पहिले उनी प्रत्येक महिना सदरमुकाम गएर आफ्नो पिसाब चेक गराउन्थीन । उनलाई पिसाब पोल्ने समस्या त छदैछ । चिसोका कारण रुघखोकी लागेपछि गएको शुक्रबार बिमला शाही कुडारी स्वास्थ्य चौकीमा पुगिन् । स्वास्थ्य चौकीमा रुघाखोकीको मात्र औषधीमा नभई दिशा पिसाब चेक गर्ने ल्याव सेवा संचालन भएको सुन्दा उनि दंग परि