☰ open Loading... 3 May 2024|  

शिक्षा

क्षेत्रीय अस्पताल हातामै फार्मेसी

क्षेत्रीय अस्पताल हातामै फार्मेसी

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार ०६:४३
पछिल्लो समय मप क्षेत्रीय अस्पताल सुर्खेतले विकासमा फट्को मार्दै गएको छ । विगतमाभन्दा मप क्षेत्रीय अस्पताले आफ्ना सेवाहरु विस्तार गरेपछि आफ्नो सेवा सुविधालाई प्रभावाकारी बनाउँदै लगेको हो । वर्ष अघि सुकेत्री गराउनकै लागि नेपालगञ्ज रिफर गर्नु पर्ने बाध्यता थियो । हाल क्षेत्रीय अस्पतालमै नै सहज रुपमा सेवा सो सेवा उपलव्ध हुँदै आएको छ । विगतमा अस्पतालको गुणस्तर कमजोर नभई भौतिक संरचनापनि निकै जीर्ण अवस्
तंग्रिदै दैलेख जिल्ला अस्पताल

तंग्रिदै दैलेख जिल्ला अस्पताल

    प्रकाशित मितिः १३ चैत्र २०७३, आईतवार २०:२७
दैलेख । लोडसेडिङ्ग हुँदा अन्धाकार । सानो तिनो अप्रेशन समेत जिल्ला बाहिर । भनेको बेला डक्टरी सेवा नपाईने जिल्ला अस्पताल दैलेख हिजोआज सुविधासम्पन्न हुँदैछ । अहिले सानातिना अप्रेशन होईन जटिल रोगका विरामीहरुको समेत अप्रेशन गरिन्छ । विशेषज्ञ डाक्टर जिल्लामा चौविसै घण्टा छन् । सुविधासम्पन्न भवनहरु निर्माण भैरहका छन् । चेकजाँच गर्ने मेशिन तथा औजारहरु चलायमान हातलमा छन् । अस्पतालबाट सेवाहरु दिन डाक्टरद
विश्व क्षयरोग दिवस : मध्यपश्चिममा क्षयरोगीका बिरामी घट्दै

विश्व क्षयरोग दिवस : मध्यपश्चिममा क्षयरोगीका बिरामी घट्दै

    प्रकाशित मितिः ११ चैत्र २०७३, शुक्रबार ०९:२८
सुर्खेत । विश्व स्वास्थ्य संगठनले सन् १९९३ मा संसारकै प्रमुख समस्याको रुपमा घोषणा गरेको क्षयरोग मध्यपश्चिममा ओरालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ । १३५ औं विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले मध्यपश्चिममा क्षयरोग भयावह रुपमा नरहेको तथ्याङ्कबाट पुष्टि गरेपछि यो रोगीबाट संक्रमित हुनेको संख्या ओरालो लाग्न थालेको हो । पछिल्ला तीन आर्थिक वर्ष
नागरिकहरुलाई हात्तीपाइले रोगको औषधी खान निम्तो

नागरिकहरुलाई हात्तीपाइले रोगको औषधी खान निम्तो

    प्रकाशित मितिः ४ चैत्र २०७३, शुक्रबार १६:५५
सुर्खेत । विगत ६ वर्षदेखि खुवाउदै आएको हात्तिपाईले औषधी यस वर्षपनि (भोली) शनिबारदेखि शुरु हुन लागेको छ । सोमबारसम्म खुवाईने यो रोगको औषधी खान जनस्वास्थ्य कार्यालय सुर्खेतले नागरिकहरुलाई निम्तो दिएको छ ।  यस वर्ष जिल्लाका झण्डै चार लाख नागरिकलाई हात्तीपाईले रोगको औषधी खुवाउन लागेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका किटजन्य रोग नियन्त्रण सुपरभाइजर उदयबहादुर विसीले जानकारी दिए । उनले भोली (शनिबा

साढे पाँच सय परीक्षार्थी अनुपस्थित

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार २०:१०
माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन अंग्रेजी विषको परीक्षामा झण्डै साढे पाँच सय परीक्षार्थीहरु अनुपस्थित भएका छन् । विहिबार देखि सुरु भएको परीक्षामा सुर्खेतमा २ सय ४६ छात्र र २ सय ९९ छात्रा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । जिशिका अनुसार अंग्रेजी विषयको परीक्षामा ४ हजार ४६ छात्र र ४ हजार ३६२ छात्रा गरी ८ हजार ४०८ जना परीक्षार्थीहरुले मात्र परीक्षा सहभागी भएको बताईएको छ ।

सोह्रबर्षपछि चिकित्सक आउँदा बाजागाजासहित स्वागत

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार ११:२८
बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् । विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास
मेडिकल कलेज मप विश्वविद्यालयको मतहतमा रहने

मेडिकल कलेज मप विश्वविद्यालयको मतहतमा रहने

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार २०:५०
सुर्खेत ।  प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेताम स्थापना हुन लागेको मेडिकल कलेज मध्यपश्चिम विश्वविद्यालय अन्तरगत नै सञ्चालन हुने भएको छ । काठमाडौंमा सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको छैठौं सिनेट (साधारण सभा) ले सुर्खेतमा स्थापना हुन लागेको मेडिकल कलज विश्वविद्यालय अन्तरगत रहने प्रस्ताव पारित गरेको छ । अव मेडिकल कलेज छुट्टै स्थापना नभएर विश्वविद्यलायको मतहतमा रहने भएको हो । विश्वविद्यालय
विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार १३:३१
सल्यान । एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए । उनले भने– “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन
हात्तीपाइले रोगको औषधी अनिवार्य खान आग्रह

हात्तीपाइले रोगको औषधी अनिवार्य खान आग्रह

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ११:३४
सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालयले सुर्खेतले यस वर्ष  हात्तीपाईले रोगको औषधी खुवाउने भएको छ । यही चैत्र ५ गते देखी ७ गतेसम्म  सञ्चालन हुन लागेको अभियानमा सुर्खेतका ७५ हजार घरधुरीका ३ लाख ६४ हजार नागरिकलाई औषधी खुवाउन लागिएको हो । अभियानलाई सार्थकता दिन कार्यालयले जिल्लामा पाँच सय स्वास्थ्यकर्मी, स्वयम सेवक खटिने छन् । अभियानको पहिलो दिन सम्वन्धित केन्द्र र दोस्रो तथा अन्तिम दिन घरदैलो भेटघाट
एस.ई.इ. परीक्षा मर्यादित बनाउन,३७ बुँदे आचार संहिता जारी

एस.ई.इ. परीक्षा मर्यादित बनाउन,३७ बुँदे आचार संहिता जारी

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार २२:३०
 चैत्र ३ गतेबाट हुन लागेको एस ईइ परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला शिक्षा कार्यालयले ३७ बुँदे आचार संहिता सार्वजनिक गरेको छ ।  माध्यमिक शिक्षा जिल्ला परिक्षा समितिले कक्षा १० को माध्यमिक परीक्षाका केन्द्राध्यक्ष र अनुगमनकर्ताका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सो आचार संहिता सार्वजनिक गरेको हो ।   बिहिबार अर्थात चैत्र ३ गतेदेखि संचालन हुने एस.इ.इ. परीक्षाका लागि सुर्खेतमा ३०