☰ open Loading... 3 May 2024|  

शिक्षा

विद्यार्थी नेता शाहीलाई निष्काशन गर्ने निर्णयको सात दलद्वारा विरोध

विद्यार्थी नेता शाहीलाई निष्काशन गर्ने निर्णयको सात दलद्वारा विरोध

    प्रकाशित मितिः ३ असार २०७४, शनिबार १२:३९
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यार्थी नेता अनिलबहादुर शाहीलाई निष्काशन गर्ने निर्णयको सुर्खेतका सात दलले विरोध जनाएका छन् । जायज माग सम्बोधन गर्नतर्फ ध्यान नदिई विश्वविद्यालयले मुल विषयलाई ओझेल पार्दै विषयान्तर गरेको भन्दै विरोध जनाएका हुन् । पाे पनि पढ्नुहाेस् । विद्यार्थी नेता शाहीलाई विश्वद्यालयबाट निष्काशन गर्ने निर्णय मप विश्वविद्यालयका रजिष्टारकाे गाडी ताेडफाेड शनिबार संयु

बसन्त मावि किमुगाउँको अध्यक्षमा रावत

    प्रकाशित मितिः ३१ जेष्ठ २०७४, बुधबार १८:३१
दैलेख । बसन्त माध्यामिक विद्यालय किमुगाँउको नयाँ विद्यालय ब्यवस्थापन समितिको चुनाव सकिएको छ । नयाँ चुनावबाट सुरत रावतको अध्यक्षमा ६ सदस्यीय समिति चयन भएको हो । सदस्यहरुमा रेशमबहादुर खड्का, बसन्ती जैसी, देवी रावत र अमृत प्याकुरेल रहेका छन् । देवी र अमृत मनोनित सदस्य हुन् । चार जना सदस्य निर्वाचित भएका थिए । विद्यालयलाई नमुना बनाई जिल्लाकै अध्यायन केन्द्र बनाउने सदस्य अमृत प्याकुरेलले बताए । विद्या
मध्यपश्चिम विश्वविद्यालय पदाधिकारीलाई विद्यार्थीले दिए २४ घण्टे अल्टिमेटम

मध्यपश्चिम विश्वविद्यालय पदाधिकारीलाई विद्यार्थीले दिए २४ घण्टे अल्टिमेटम

    प्रकाशित मितिः २७ जेष्ठ २०७४, शनिबार १८:१५
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका विभिन्न विद्यार्थी संगठनहरुले शैक्षिक सुधार निम्ति राखेका माग २४ घण्टाभित्र पूरा गर्न विश्वविद्यालय पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । वीरेन्द्रनगरमा संयुक्त विद्यार्थी संघर्ष समितिले शनिवार पत्रकार सम्मेलन गरेर तत्काल माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनी दिएका हुन् । कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य एवम् मध्यपश्चिम विश्वविद्यालय समितिका संयोजक अनिल
असुरक्षा भएपछि स्वास्थ्यकर्मी विस्थापित

असुरक्षा भएपछि स्वास्थ्यकर्मी विस्थापित

    प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १७:१२
दैलेख । जग्गाको विषयमा विवाद हुँदा स्वास्थ्य चौकी गैडाबाजका सवै कर्मचारी रातारात भागेका छन् । कर्मचारीहरु असुरक्षित भएको भन्दै रातारात भोगेका हुन् । महावु गाँउपालिका अन्र्तगत गैडाबाजमा रहेको स्वास्थ्य चौकीको जग्गा घेरवार गर्ने विषयमा विवाद हुँदा कर्मचारीहरु असुरक्षित भएर रातारात भाग्नुपरेको कर्मचारीहरु बताउँछन् । कर्मचारी असुरक्षाले भाग्दा सोमवारदेखी स्वास्थ्य सेवा नै बन्द छ । आफुहरुलाई सुरक्षा प्
२७ गते वृहत सरसफाई अभियान सञ्चालन गरिँदै

२७ गते वृहत सरसफाई अभियान सञ्चालन गरिँदै

    प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १७:०८
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा यहि जेठ २७ गते वीरेन्द्रनगरमा वृहत सरसफाई एवं चेतनामूलक अभियान हुने भएको छ । बुधबार संघमा भएको सरोकारवालाबीचको अन्तरक्रियापछि राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसर पारेर वृहत सरसफाई एवं चेतनामूलक अभियान गर्ने निर्णय गरिएको हो । नगरपालिका, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, टोल विकास समितिलगायत सम्पूर्ण सरोकारवाला निकाय
नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

    प्रकाशित मितिः १४ जेष्ठ २०७४, आईतवार ०९:००
रोल्पा । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ । थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताए । “अहिले निजी विद्यालय छो
औलो रोगका बिरामी घट्दै

औलो रोगका बिरामी घट्दै

    प्रकाशित मितिः १६ बैशाख २०७४, शनिबार १६:५९
कञ्चनपुर । लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् । औलोका बिरामीको सङ्ख्या प्रतिवर्ष घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले भने, “सरकारी लक्
२२ वर्षदेखि विद्यालयलाई पेन्सन दिने मनकारी गजेन्द्र

२२ वर्षदेखि विद्यालयलाई पेन्सन दिने मनकारी गजेन्द्र

    प्रकाशित मितिः १४ बैशाख २०७४, बिहीबार १०:२६
दैलेख । सामान्यताय पेन्सन आईसकेपछि पेन्सनवालाहरु घर परिवारकै ख्याल गरेर बस्छन् । छोरा छोरीहरुको हेरचारमै दिनहरु विताउँछन् । तर, दैलेखको भगवती माई गाँउपालिका – ४ तुर्सुका ६९ वर्षिय गजेन्द्र खत्री (अधिकारी) ले पेन्सन आएको २२ वर्षदेखी निरन्तर विद्यालयलाई पेन्सन बाँडेका छन् । भारतिय सेनाको सुवेदारबाट २२ वर्षअघि पेन्सन पाएका खत्रीले गाँउको विद्यालयको अवस्था नाजुक देखेपछि आफ्नो पेन्सनले विद्यालय भवन बना
प्रसूति सेवा बन्द

प्रसूति सेवा बन्द

    प्रकाशित मितिः १४ बैशाख २०७४, बिहीबार १०:१५
बैतडी । वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चाैडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुर्याउँदा प्रसूति सेवा बन्द भएको छ । आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्यचौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए
मतदाता शिक्षा कार्यक्रम स्थगित

मतदाता शिक्षा कार्यक्रम स्थगित

    प्रकाशित मितिः १३ बैशाख २०७४, बुधबार ०८:५९
बैतडी । वैशाख १ गतेदेखि बैतडीमा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ । सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णयअनुसार बैतडीमा पनि जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख १ गतेदेखि जिल्लाभरि एक सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन ग