चिसोका कारण विद्यालय बन्द
			      
						
प्रकाशित मितिः २४ पुष २०७४, सोमबार १६:०५ 
		
		
		
			नन्द बहादुर रोकाया
मुगु । जिल्लाको पुर्वीकरान भेग तथा मुगुमकामारोङ्क गाउँपालिकाम रहेका विद्यालय बन्द भएका छन । शिक्षा नियमवालीमा उल्लेख गरी करान भेगामा चिसो समयमा विद्यालय बन्द गर्ने निर्णय भएसंगै विद्यालय बन्द भएका हुन् ।
बिद्यालय पुस १० गते बाट बन्द भएका र बन्द भएका वि द्यालय माघको २५ गते पछी मात्र खुल्ने जिल्ला शिक्षाकार्यलय मुगुले जनाएको छ । मुगुको सोरु, खत्याड,र गम भेगको तुलानामा करान भेगमा		
		
	







