☰ open Loading... 26 April 2024|  

शिक्षा

अाैषधी अभाव स्वास्थ्य संस्थामा डिएचअाेले वितरण गर्ने

अाैषधी अभाव स्वास्थ्य संस्थामा डिएचअाेले वितरण गर्ने

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १२:५४
जुम्ला । जिल्लाका स्वास्थ्य संस्थाहरूमा अभाव देखिएका अाैषधी जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले बितरण गर्ने भएको छ । हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधी स्वास्थ्य संस्थाकै मागका आधारमा बितरण गर्ने तयारी भइरहेकाे हाे । स्वास्थ्य संस्थाको मागका आधारमा सकेसम्म अबको एक हप्ताभित्र औषधी बितरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लले जानकारी दिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयमा प्र
सम्पर्क कार्यालय स्थापना

सम्पर्क कार्यालय स्थापना

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १७:३६
सुर्खेत ।  अनेरास्ववियुले सुर्खेत क्याम्पस शिक्षामा स्ववियु निर्बाचनलाइ मध्यनजर गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ । सुर्खेत क्याम्पस शिक्षामा बिगतको बिरासतलाइ कायम राख्न आफ्नो सक्रियता बढाउन सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा सुर्खेत क्याम्पस शिक्षाका स्ववियु सभापति कमल सिजापती, अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्का, बिध्यापुर बहुमुखी क्याम्पसका
खेलकुद सामग्री हस्तान्तरण

खेलकुद सामग्री हस्तान्तरण

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १०:२९
सुर्खेत । वीरेन्द्रनगर १६ मा रहेकाे नवज्याेति बाल संरक्षणका केन्द्रका अनाथ बालवालिाहरूलार्इ खेलकुद तथा पाठ्य सामग्रीहरू हस्तान्तरण गरिएकाे छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेत र इङलिस एक्सेस माइक्रो स्कलर्सिप परियोजनाको एक्सेस सेन्टर सुर्खेतले संयुक्त रूपमा ति सामग्रीहरु हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा बोल्दै नेल्टा सुर्खेतका अध्यक्ष बिष्णु कुमार खड्काले नेल्टा अङ्ग्रेजी भा
स्ववियु निर्वाचन : गुटबन्दीले उम्मेद्वार छनौटमा विवाद

स्ववियु निर्वाचन : गुटबन्दीले उम्मेद्वार छनौटमा विवाद

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १०:०२
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन करिब आठ वर्षपछि यही फागुन १४ मा हुने निश्चित भएपछि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन अहिले प्रचार–प्रसारमा जुटेका छन् । आगामी निर्वाचनबाट आफ्नो संगठनलाई सबैभन्दा बलियो बनाउने उदेश्यसहित विद्यार्थी संगठनहरु विभिन्न क्याम्पसमा क्रियाशील पनि बनेका छन् । त्रिभुवन विश्व विद्यालयले स्ववियुमा उम्मेदवार बन्न उ
घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन् कुचबधिया बालबालिका

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन् कुचबधिया बालबालिका

    प्रकाशित मितिः २८ माघ २०७३, शुक्रबार १०:१२
गाउँघर नजिक विद्यालय भएर मात्र विद्यार्थी टिक्ने रहेनछन्, बाँकेका अल्पसंख्यक कुचबधियालाई त्यो विद्यालय ‘आकाशको फल’ जस्तो भएको छ । परम्परागत पेसा सिलौटा बिक्री हुन छाडे पछि उनीहरू संकटमा पर्दै गएका छन् । आफ्ना छोराछोरीलाई आर्थिक संकटका कारण विद्यालय पठाउन नसकेका हुन् । १४ वर्षीया पूजा कुचबधियाले विद्यालय छाडेको ६ वर्ष पुग्यो । दुई कक्षासम्म स्थानीय विद्यालयमा पढिन् । आठ वर्षकी भएपछि काममा सघ
औषधि खरिदका लागि सात करोड निकासा

औषधि खरिदका लागि सात करोड निकासा

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १२:२५
डडेल्धुरा । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य-स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो । भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स
ठूला अस्पतालमै छैन, नि:शुल्क सेवा

ठूला अस्पतालमै छैन, नि:शुल्क सेवा

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १२:०१
सरकारले गम्भीर रोगका बिरामीलाई उपचारमा सहायताको घोषणा गरेको छ । तर, मध्यपश्चिमका ‘ठूला भनिएका’ अस्पतालमा त्यो सुविधा उपलब्ध छैन । मुटु, मधुमेह र छाती रोगका बिरामीले भरपर्दो उपचार पाउन नसकेका हुन् । उपचार अभावमा आर्थिक अवस्था कमजोर भएका बिरामीले अकालमा ज्यान जाने गरेकाे छ । समयमै जहाज आइनपुगेपछि मुगुको माग्री–१ की कार्मायोन्जन तामाङलाई अघिल्लो बिहिबार रारा विमानस्थलमै सलाइन चढाएर उपचार गरिँदै
विव्यस समितिमा सदस्य छनाैैट

विव्यस समितिमा सदस्य छनाैैट

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १९:११
सुर्खेत । अमरज्योती नमूना माध्यमिक विद्यालय नेवारेको विद्यालय व्यवस्थापन समिति सदस्य चयन गरिएको छ । मंगलवार सम्पन्न अभिभावक भेलाले चार जना सदस्य छनौट गरेको हो । महिला सदस्यमा चन्द्रकुमारी लामिछाने र ज्योती विक साथैै रेशम भण्डारी र मणिराम चालिसेलाई सदस्यमा चयन गरिएको हो । चार सदस्यीय समितिले थप दुई जना सदस्य मनोति गरी समितिलाई पूर्णता दिइने छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरिक्षक ब
तरार्इका महिलाहरू पनि आङ खस्ने राेगबाट पीडित

तरार्इका महिलाहरू पनि आङ खस्ने राेगबाट पीडित

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:२३
नेपालगन्ज । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेका छन् । जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो । कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाटपीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएक
सूचना तथा प्रविधि सम्बन्धि अन्तरक्रिया

सूचना तथा प्रविधि सम्बन्धि अन्तरक्रिया

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १९:१६
सुर्खेत । आइसीटी क्लव सुर्खेतले सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको जनज्योति माध्यामिक विद्यालय कुनाथरी ४ – बड्डीचौरमा सो कार्यक्रम सोमबार सम्पन्न गरेको हो । प्रविधि सेवा सुविधाबाट बञ्चित ग्रामिण भेगका विद्यालयहरुमा शिक्षामा सुुचना, सञ्चार तथा प्रविधिको महत्व, ज्ञान अभिबृद्धि गर्ने र आइटी कोर्ष, यसको आबश्यक योग्यता तथा लागतको वि