राकमकर्णाली बालमैत्री वडा घोषणा
प्रकाशित मितिः ११ पुष २०७४, मंगलवार ११:४६
दैलेख । लामो समयको अभ्यासपछि दैलेखको आठबीस नगरपालिका – ४ राकमकर्णालीबालमैत्रीलाई स्थानीय शासन वडा घोषणा भएको छ । घोषणामा बाल संरक्षणका साथै बालअधिकारको सुनिश्चितगर्नसम्बन्धित सरोकारवालाले सार्वजनिक प्रतिवद्धता गरे । बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गरिएको हुदाँ राकमकर्णालीलाई बालमैत्री स्थानीयशासन वडा घोषणा गरिएको हो ।
स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी राकमकर्णालीलाई बा








