
असुरक्षा भएपछि स्वास्थ्यकर्मी विस्थापित
प्रकाशित मितिः २४ जेष्ठ २०७४, बुधबार १७:१२
दैलेख । जग्गाको विषयमा विवाद हुँदा स्वास्थ्य चौकी गैडाबाजका सवै कर्मचारी रातारात भागेका छन् । कर्मचारीहरु असुरक्षित भएको भन्दै रातारात भोगेका हुन् । महावु गाँउपालिका अन्र्तगत गैडाबाजमा रहेको स्वास्थ्य चौकीको जग्गा घेरवार गर्ने विषयमा विवाद हुँदा कर्मचारीहरु असुरक्षित भएर रातारात भाग्नुपरेको कर्मचारीहरु बताउँछन् । कर्मचारी असुरक्षाले भाग्दा सोमवारदेखी स्वास्थ्य सेवा नै बन्द छ । आफुहरुलाई सुरक्षा प्