
स्ववियु निर्वाचन : गुटबन्दीले उम्मेद्वार छनौटमा विवाद
प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १०:०२
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन करिब आठ वर्षपछि यही फागुन १४ मा हुने निश्चित भएपछि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन अहिले प्रचार–प्रसारमा जुटेका छन् ।
आगामी निर्वाचनबाट आफ्नो संगठनलाई सबैभन्दा बलियो बनाउने उदेश्यसहित विद्यार्थी संगठनहरु विभिन्न क्याम्पसमा क्रियाशील पनि बनेका छन् । त्रिभुवन विश्व विद्यालयले स्ववियुमा उम्मेदवार बन्न उ