सबै जारको पानी स्वस्थ हुँदैन
प्रकाशित मितिः २० पुष २०७३, बुधबार १७:२०
प्लास्टिकको जार कुच्चिएको, फुटेको, पुरानो भएर धुलोमैलो लागेको, जारको भित्री भागमा लेउ लागेकोजस्तो देखिएमा प्रयोग नगर्ने ।
जारको टाउकोमा लगाइएको क्यापमा अनुज्ञापत्र लिएको छ/छैन हेर्नुपर्छ । डिएफसिक्युसी (डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल नम्बर) पनि हेर्नुपर्छ । यस्तो नम्बर भएको उत्पादन खाद्य प्रविधिको नियमनमा छ भन्ने बुझ्नुपर्छ ।
क्यापमा लगाइएको लेबलमा ब्रान्ड नेम, उ