☰ open Loading... 28 September 2025|  

शिक्षा

उजाडिएको त्रिपालमै पढाई

उजाडिएको त्रिपालमै पढाई

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार ०९:१७
सुर्खेत । हरिया दुईवटा त्रिपालमुनि सातवटा बेन्च । भुइँमा खम्बा गाडेर बनाइएका डेस्क । न ब्ल्याकबोर्ड न चक–डस्टर । शिक्षकका लागि कुर्सीसम्म छैन । विद्यालय भनेर पत्याउनै सकिँदैन । तर, लेखपराजुल ३ स्थित जनज्योति निमावि अढाइ वर्षयता यस्तै हबिगत बेहोरिरहेको छ । सातवटा बेन्चमा आठ कक्षासम्मका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ । २०७१ साउन २९ गतेको पहिरोले विद्यालय भवन बगाएपछि पठनपाठनमा समस्या भएको हो
डिप्रेसन निम्त्याउन सक्छ गर्भनिरोधक औषधीको सेवनले

डिप्रेसन निम्त्याउन सक्छ गर्भनिरोधक औषधीको सेवनले

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १८:२५
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब १० करोडभन्दा बढी महिलाले गर्भनिरोधक औषधिको प्रयोग गर्ने गरेका छन् । सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात भएपछि यसको प्रयोगले फरकफरक खालका साइड इफेक्टहरू देखा पर्न थालेका हुन् । हालै गरिएको एक अध्ययनका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले डिप्रेसनको खतरा बढ्ने देखाएको छ । यो अध्ययन डेनमार्कमा गरिएको बीबीसीले जनाएको छ । डेनमार्कका अनुसन्धानकर्त
भुलेर पनि उठी उठी कहिल्यै पिसाव नगर्नुस्

भुलेर पनि उठी उठी कहिल्यै पिसाव नगर्नुस्

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १८:२०
मानिसहरु ब्यस्त जीवनका कारण परंपरागत रहनसहनका मान्यता भुल्दै गएका छन् । शास्त्रमा जीवनशैलीका विभिन्न नियमहरु उल्लेख गरिएको छ । तर मानिसहरु पुराना रहनसहनका नियमको ख्याल राख्दैनन् । यहाँ पिसाव गर्दा पालना गर्नु पर्ने नियमको विषयमा चर्चा गरिएको छ । शास्त्रमा मानिसले पशुले जस्तै उठेर पिसाव गर्न नहुने उल्लेख छ । मानिसलाई इश्वरले बुद्धी विवेक र ज्ञान दिएका कारण उसका ब्यवहार पशुको जस्तै हुन नहुने विद्वा
किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह ?

किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह ?

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १८:१३
गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो । तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन ह
यस्तो बन्दै छ, सुविधा सम्पन्न मध्यपश्चिम क्षेत्रीय अस्पताल

यस्तो बन्दै छ, सुविधा सम्पन्न मध्यपश्चिम क्षेत्रीय अस्पताल

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १६:५९
सुर्खेत । अवको तीन वर्षमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भौतिक रुपमा सुविधा हुने भएको छ । चालु आर्थिक वर्षको माघ महिनाबाट अस्पतालमा थप तीनवटा नयाँ भवन निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेपछि भौतिक रुपमा सक्षम बनाउन लागिएकाे हो । टिनले छाएको भवनबाट सेवा सुविधा दिन शुरु गरेको क्षेत्रीय स्तरको अस्पतालले अबको ३६ महिनामा आवश्यक सबै संरचना पूरा गरिसक्नेछ । ‘टेण्डर सकिएर तीन भवन निर्माण गर्न अ
मन्त्रालयले ल्यायाे मानसिक स्वास्थ्य समस्याको उपचार निर्देशिका

मन्त्रालयले ल्यायाे मानसिक स्वास्थ्य समस्याको उपचार निर्देशिका

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १९:४९
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य समस्याको उपचार प्रदान गर्न ‘उपचार निर्देशिका’ ल्याएको छ ।  प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले तयार पारेको निर्देशिकामा उदासिनता, चिन्ता, छारेरोग, गम्भीर मानसिक समस्या, लागु पदार्थजन्य मानसिक समस्याको पहिचान, उपचार र व्यवस्थापनको पद्धतिका बारेमा उल्लेख गरेको छ । महाशाखाका निर्देशक मोहम्मद दाउदका अनुसार जिल्ला अस्पताल, प्राथमिक स्वास
स्ववियु निर्वाचनकाे उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने

स्ववियु निर्वाचनकाे उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १८:१३
काडमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए । उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने
सबै जारको पानी स्वस्थ हुँदैन

सबै जारको पानी स्वस्थ हुँदैन

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १७:२०
प्लास्टिकको जार कुच्चिएको, फुटेको, पुरानो भएर धुलोमैलो लागेको, जारको भित्री भागमा लेउ लागेकोजस्तो देखिएमा प्रयोग नगर्ने । जारको टाउकोमा लगाइएको क्यापमा अनुज्ञापत्र लिएको छ/छैन हेर्नुपर्छ । डिएफसिक्युसी (डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल नम्बर) पनि हेर्नुपर्छ । यस्तो नम्बर भएको उत्पादन खाद्य प्रविधिको नियमनमा छ भन्ने बुझ्नुपर्छ । क्यापमा लगाइएको लेबलमा ब्रान्ड नेम, उ
विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १६:५०
सुर्खेत । जिल्लास्थित लायन्स क्लवहरुले आज (बुधबार) सुर्खेतको वीरेन्द्रनगरस्थित बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरुका लागि विविध सामाग्री सहयोग गरेका छन । बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरुका लागि एक एक जोर विद्यालय पोशाक, एक जोर न्यायो कपडा, कापी पेन्सिल र दिवा खाजा वितरण गरिएको हो । विद्यालय प्रांगणमा भएको कार्यक्रममा लायन्सहरुका तर्फबाट रिजन
एघार हजारलाई नयाँ दृष्टि

एघार हजारलाई नयाँ दृष्टि

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:५३
दाङ । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ ।  राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई लाख २० हजार ५९ जना आँखाका बिरामीलाई सेवा दिएको र तीमध्ये ११ हजार २०५ जनामा मोतीविन्दुका कारण आँखा नदेख्ने समस्या थियो । त्यसैगरी अस्पतालले यस वर्ष निःशुल्क आँखा शिविर र स्कुल आँखा स्वास्थ्य कार्यक्रम गरी निःशुल्क रुपमा २६ हजार तीन सय