
प्राविधिक स्कुलमा प्रयोगात्मकबिना कक्षा
प्रकाशित मितिः १० पुष २०७३, आईतवार १३:१८
विद्यालयमा बजेट नपुग्दा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन पाएका छैनन्
सामुदायिक विद्यालयमा प्राविधिक धार सुरु भए पनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न पूर्वाधार व्यवस्थापन नगर्दा विद्यार्थी सैद्धान्तिक कक्षा मात्रै लिन बाध्य छन् । सरकारले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति दिए पनि बजेट नदिँदा विद्यार्थी सैद्धान्तिक कक्षामात्र सीमित हुनुपरेको हो ।
शिक्षा विभागले चालु शैक्षि