
‘डिप स्टिक टेष्ट’ गर्न निर्देशन
प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०७:३९
सुर्खेतका सवै नागरिकहरुले अनिवार्य रुपमा वर्षमा एक पटक मृगौला रोगको परिक्षण गर्नु पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको कार्यक्रम सञ्चालन निर्देशिका २०७३ अनुसार अव हरेक नागरिकले डिप स्टिक टेष्ट अनिवार्य गर्नु पर्ने भएको हो ।
जिल्लाका सवै स्वास्थ्य संस्थाहरुमा पहिलो पटक यो कार्यक्रम सञ्चालन भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले मृगौला रोगीहरुलाई प्राथमिकता राखेर उपचार गर्ने समेत निर्देशन