☰ open Loading... 3 May 2024|  

फरक विश्व

रुसी सेनामा युवा पठाउने गिरोह प्रहरी फन्दामा,१२ जना पक्राउ

रुसी सेनामा युवा पठाउने गिरोह प्रहरी फन्दामा,१२ जना पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०८०, बुधबार ०७:२३
नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १४ गते यता काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अपरेसन चलाएर प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीस्रोतका अनुसार पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र
भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, १३ जनाको मृत्यु

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, १३ जनाको मृत्यु

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार ०९:२६
भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा १३ जना मारिएका छन्। मणिपुरको टेङ्ग्नौपाल जिल्लामा सोमवार दिउँसो हिंसा भड्किदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। टेङ्ग्नौपाल जिल्लाका एक प्रहरी अधिकारीका अनुसार सैबोल भन्ने स्थानमा लीथु गाउँमा चरमपन्थीहरूको दुई समूहबीच भएको झडपमा १३ जना मारिएका हुन्। घटनाको विषयमा अनुसन्धान सुरु भएको पनि ती प्रहरी अधिकारीले बताएका छन्। मणिपुरमा गत मे ३ देखि म
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु

रुसी सेनामा गएका ६ नेपालीको मृत्यु

    प्रकाशित मितिः १८ मंसिर २०८०, सोमबार १८:२०
रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो। ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्। नेपाल सरकारले नेपाली
चारवर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

चारवर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

    प्रकाशित मितिः १७ मंसिर २०८०, आईतवार १३:४४
कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुईहजार तीनसय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइरहेको छ । आजसम्म आइपुग्दा छापावाल सुनको मूल्य एकलाख २० हजार ८०० पुगिसकेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एकलाख २० हजार २
भारतमा मिश्रित आयुर्वेदिक सिरप खाँदा ५ जनाको मृत्यु

भारतमा मिश्रित आयुर्वेदिक सिरप खाँदा ५ जनाको मृत्यु

    प्रकाशित मितिः १५ मंसिर २०८०, शुक्रबार ०७:०९
गुजरातमा मिसावट भएको आयुर्वेदिक सिरप पिएर पछिल्ला दुई दिनमा ५ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य दुई जनालाई अस्पताल लगिएको गुजरात प्रहरीले जनाएको छ। खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लाको हो। खेडाका प्रहरी
उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारको १७ दिन पछि उद्धार

उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारको १७ दिन पछि उद्धार

    प्रकाशित मितिः १३ मंसिर २०८०, बुधबार १०:३९
भारतको उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारलाई १७ दिन पछि बाहिर निकालिएको छ।उत्तरकाशीमा बन्दै गरेको सुरुङ्गमा गत १२ नोभेम्बरका दिन काम गरिरहेका ४१ जना कामदार फसेका थिए। सुरुङ्गमा फसेका सबै ४१ जना कामदारलाई सकुशल उद्धार गरेर बाहिर निकालिएको बीबीसीले जनाएको छ। बाहिर निकालिएका सबै कामदारलाई स्वास्थ्य संस्थामा राखेर उपचार सुरु गरिएको उत्तराखण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निर्माण
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

    प्रकाशित मितिः १० मंसिर २०८०, आईतवार १२:०९
२६/११ मुम्बई हमलाको १५ औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकर्ताहरूलाई सन्क्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिनुभयो । उहाँले पाकिस्तानसङ्ग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान गर्नुभय

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार २१:४८
ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भा
दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

    प्रकाशित मितिः १ मंसिर २०८०, शुक्रबार १८:४१
भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको गुणस्तरले खतराको सतह पार गरेको छ। दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ। मौसम विभागका अनुसार दिपावलीको साँझसम्म २१८ एक्यूआई रहेको प्रदूषणको गुणस्तर सोमवार बिहान ९९९ पुगेको हो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा वायुको गुणस्तर एक्यूआई हालसम्मकै खराब श्रेणीमा पुगेको छ।
भूकम्प पीडितलाई इयूको अट्ठाइस करोड असी लाख

भूकम्प पीडितलाई इयूको अट्ठाइस करोड असी लाख

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार २०:५८
युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ।