☰ open Loading... 14 November 2024|  

बाढीपहिरो

सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३५
सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। सुर्खेतको सिम्ता गाउँपालिका–९ खान्मकी ९ वर्षीया मनीषा बादी खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। आइतबार दिउँसो स्थानीय कुदाल खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
एक महिनामा ६२ जनाको मृत्यु

एक महिनामा ६२ जनाको मृत्यु

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३१
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएका छन्। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्
अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:२५
शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ । विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थाप
पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध

पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:२१
अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ । उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो । दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।
कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध

कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१९
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध भएको छ । सुर्खेत जिल्ला अन्तर्गत लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको हो । कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीमा जिल्लाहरू विद्युत् विहीन बनेका हुन् । विद्युत् तार बनाउन अझै केही समय लाग्ने विद्युत् प्राधिकरण सुर्खेत वि
आज यी नदीमा बाढीको जोखिम उच्च

आज यी नदीमा बाढीको जोखिम उच्च

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१६
देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा
पहिरोमा पुरिएर ७ जनाको मृत्यु

पहिरोमा पुरिएर ७ जनाको मृत्यु

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१५
वितेको २४ घण्टाको अवधिमा पहिरोमा पुरिएर देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका-३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ । पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप
रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते

रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार २१:३४
रोल्पाको घर्तिगाउँमा जिप दुर्घटना भएको छ । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु१ज ३२५२ नम्बरको यात्रुवाहक जिप बुढागाउँमा सोमबार दुर्घटना भएको हो । जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले दुर्घटनामा ११ जना यात्रु गम्भीर घाइते भएको जानकारी दिए । घाइते भएका यात्रुको उद्धार गरिएको उनले बताए । उनले उपचारका लागि घर्तीगाउँबाट एक जनालाई सदरमुकाम ल्याएको बताए । अरूको उद्धार गरी अ

मुगुमा ट्र्याक्टरले किचेर बालकको मृत्यु

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०७:२१
छायाँनाथ रारा नगरपालिका-४ चौतारामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार ५ बजेतिर गमगढी बजारबाट बालै गाउँतर्फ जाँदै गरेको लु ५ त ३१४ नम्बरको ट्र्याक्टरले नगरपालिका—४ बस्ने राजकुमार रोकायाका दुई बर्षका छोरा सुप्रिम रोकायालाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बीरेन्द्र थापाले बताए । बाटोमा खेलिरहेको अबस्था ट्र्याक्टरल

माइक्रो बस दुर्घटना: एकै परिवारका पाँचसहित सात जना घाइते

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ०९:४०
चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन्। घाइते हुनेमा भरतपुर–९ का ४२ बर्षिय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन्। भट्टराईकी श