☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

सहिद प्रहरीका परिवारले लगाएको सयपत्री फूल

सहिद प्रहरीका परिवारले लगाएको सयपत्री फूल

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार ११:५७
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पडाईएको हो । प्रहरी परिवारका लागि फूलखेती कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले विभिन्न समयमा कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोहीअनुरुप संस्थाले कर्णाली प्रदेशस्थित सुर्खेत जिल्लामा रहेका अमर शहीद तथा अशक्त प्रहरी परिवारका आश्रित सदस्यहरूको सीप क्षमता अभिवृद्धिका साथै आयआर्जन त
अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:१७
अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।
गायिका हरिमाया कार्कीको ‘बस्यो माया’ बजारमा

गायिका हरिमाया कार्कीको ‘बस्यो माया’ बजारमा

    प्रकाशित मितिः १२ कार्तिक २०८०, आईतवार २०:४५
    दैलेख- गायिका हरिमाया कार्कीको झ्याउरे गीत "बस्यो माया" बजारमा आएको छ।गायक कबिराज गिरी र गायिका हरिमाया कार्कीको सुमधुर स्वरमा रहेको झ्याउरे गीत ‘बस्यो माया'' आईतबार सार्वजनिक भएको हो । उक्त गीतमा भनुभक्त रिजालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा गायिका हरिमाया कार्कीको संगित रहेको छ ।गायिका कार्कीले  बजारमा आएको गीत सबैले रुचाउने उनको भनाइ छ।आफूलाई नेपाली गीत संगीत सानैदेखि र

थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १५:०३
थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन्। लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्न यस वर्ष नवलपुर र चितवनका थारुहरूले सामूहिक रूपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणी सभापति लल
थारु कलाकार मंचबाट नृत्य निर्देशक सुवेदी सम्मानित

थारु कलाकार मंचबाट नृत्य निर्देशक सुवेदी सम्मानित

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार १२:४८
राष्ट्रिय थारु कलाकार मंच बाँकेका दोस्रो अधिबेशनमा थारु भाषा, संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै लामो समयदेखि कलाक्षेत्रमा रहेका नृत्यु निर्देशक नवराज सुवेदीलाई सम्मान गरिएको छ । राष्ट्रिय थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष

दाङमा २० करोड लगानीमा सिनेमा हल निर्माण

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १५:३२
दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ। घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन्। घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला सिनेमा हल बनाउन सुरू गरेका थिए। जग्गासहित हल निर्माण गर्दा २० करोड जति खर्च पुगेको प्रबन्ध निर्देशक विजय रावतले बताए। भिएफएक्स सिनेमाज’ नामको
कलाकार कल्याणकारी कोष स्थापना

कलाकार कल्याणकारी कोष स्थापना

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ०५:५९
  दैलेख- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानले५औं साधरणसभाको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापना गरेको हो । कलाकारहरुको जीवन अप्ठ्यारो परिस्थितिमा साहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका अध्यक्ष हरिमाया कार्कीले
अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १८:३१
अभिनेता अनमोल केसी पक्राउ परेका छन्। केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेको हो। रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी स
डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक

डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १३:११
स्वास्थ्य सेवा बिभागमा कार्यरत डा. निरन्जन पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक भएको छ। आफैं स्वर शब्द संगीतमा रहेको गीतको भिडियो सहित सार्वजनिक भएको हो। गीत सबै खाले संगीत पारखीहरुको रोजाई बन्न सक्छ। किन भने गीतमा लोक, आधुनिक र शास्त्रीय संगीतको फिउजन गरिएकाले बिल्कुल नयाँ स्वादको गीत रहेकोले सबै खाले श्रोता दर्शकले रुचाउने विश्वास गरिएको छ। डा. पन्त लामो समय देखि नेपालका दुर्गम गाउँ वस्त

‘मुस्कानका शब्द’ गीत सार्बजनिक

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार २०:००
दैलेख - डाक्टर निरन्जन पन्तको पहिलो गीति-संग्रह "मुस्कानका शब्द"सार्बजनिक भएको छ।स्वास्थ्य सेवा बिभाग,काठमाडौमा कार्यरत पन्तले आफ्नै स्वर,शब्द,संगीतमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियो कृष्ण भण्डारीले निर्देशन,सम्पादन गरेका छन्। अभिनयमा स्वयं डाक्टर पन्त र सृष्टि महर्जनको रहेको गीतमा भिडियोको निर्माता शोभा बिसुराल रहेकि छन्। "मुस्कानका शब्द"नामक गीति-संग्रह सबै खाले दर्शक स्रोताहरुको मन