☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

‘यो स्थानमा पुग्नुको श्रेय मेरो बावालाई दिन्छु’

‘यो स्थानमा पुग्नुको श्रेय मेरो बावालाई दिन्छु’

    प्रकाशित मितिः ७ श्रावण २०७४, शनिबार १३:२२
प्रस्तुती सुशील खड्का १. आफूलाई के भनेर चिनाउनु हुन्छ ? सानो छदा वा भनम आफ्नो थाहा पाउँदादेखि नै कलाकार पेशालाई अँगाल्दै कलाकारितामा प्रस्तुत भए । त्यसैले म विशुद्ध आफूलाई कलाकार भनेर चिनाउन चाहान्छु । २. क्षेत्रमा लागेको कति वर्ष भयो ? रुचि त बच्चादेखि नै हो तर कलाकार भनेर चिनएको विं.सं. ०५६ सालदेखि हो । यहि क्षेत्रमा होमिएको १८ वर्ष वितिसकेको छ । ३. कालाकारिता क्षेत्रमा कसरी प्रवेश गुर्नभ
कृष्णा रानाको तीज कोशेली ‘शिरफुल केशैमा’ सार्वजनिक

कृष्णा रानाको तीज कोशेली ‘शिरफुल केशैमा’ सार्वजनिक

    प्रकाशित मितिः ५ श्रावण २०७४, बिहीबार १५:५१
सुर्खेत । गायिका कृष्णा रानाको तीज कोशेली शिरफुल केशैमा बोलको गीत बजारमा आएको छ । सुर्खेतकै कलाकार र सुर्खेतमै छायाँकन भएको यो गीतमा स्वर सुकदेव अधिकारी र कृष्णा रानाको छ । द मुभि हाउस नेपालले बजारमा ल्याएको गीतको शब्द संगित रुद्र जि. एमको रहेको छ । गीतमा नृत्य निर्देशक एवम मोडल दिपेन्द्र राना र नायिका एवम मोडल भावना थापाले अभिनय गरेका छन । शिरफुल केशैमा तीजको गीतमा निर्देशन रेशम कुमार शाही र नव
यस्ताे छ सुर्खेती गायक विशाल ढकालकाे तीज काेशेली ‘भदौरे झरी’ (भिडियाे)

यस्ताे छ सुर्खेती गायक विशाल ढकालकाे तीज काेशेली ‘भदौरे झरी’ (भिडियाे)

    प्रकाशित मितिः ५ श्रावण २०७४, बिहीबार १५:३७
सुर्खेत । सुर्खेती कलाकार विशाल ढकालको नयाँ तीज कोशेली बजारमा आएको छ । तिजलाई लक्षित गर्दै सार्वजनिक भएको ढकालको ‘भदौरे झरी’ बोलको अडियो तथा भिडियो सार्वजनिक भएको हो । पश्चिम क्षेत्रको प्रचलित तीजको भाकालाई सर्जक तथा गायक विशाल ढकाल र पार्वती थापाले स्वर दिएका छन् । यो गीतको शव्द संगीत समेत ढकालकै रहेको छ । प्रदेश ६ को सम्भावित राजधानीको रुपमा परिचित सुर्खेतमा निर्माण भएको भिडियो महिला दिदिबहिनीह
‘गीत गाउन भनेसी खाना नि विर्सन्थे’

‘गीत गाउन भनेसी खाना नि विर्सन्थे’

    प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार १६:५४
१.आफूलाई के भनेर चिनाउनु हुन्छ ? म आफूलाई गायिका भनेर नै चिनाउन रुचाउँछु । किनकी म सानै छँदा गायिका बन्ने ठूलो सपना थियो । म शिक्षिका पनि हुँ । तर गायिका भनेर चिनिदा मलाई खुसी लाग्छ । २.कला क्षेत्रमा लागेको कति वर्ष भयो ? कला क्षेत्रमा औपचारिक रुपमा लागेको त मेरो पहिलो एल्बम रुनपरेपछि बजारमा आयो । यो गित २०७० सालमा बजारमा आयो । त्यही बेलादेखि म कलाकारितामा आवद्ध भएको हुँ । यद्यपि म स्कुले जीव
सुर्खेतमा तिज विशेष तथा सम्मान कार्यक्रम हुने

सुर्खेतमा तिज विशेष तथा सम्मान कार्यक्रम हुने

    प्रकाशित मितिः १ श्रावण २०७४, आईतवार ११:४४
सुर्खेत । सिस्टर नेपाल काठमाडौंको आयोजनामा यही साउन अन्तिम साता तीज विशेष तथा सम्मान कार्यक्रमकाे अायाेजना गर्ने भएकाे छ । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको सिस्टर नेपालले साउन २८ गते वीरेन्द्रनगरको घण्टाघरमा सो कार्यक्रमको आयोजना गर्न लागेको हो । तीज विशेष कार्यक्रममा विद्यालय स्तरिय तीज प्रतियोगिता आयोजना गर्ने सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालले जानकारी दिइन् । उनले प्रतियोगितामा महि
‘भड्कीलाभन्दा नेपाली पन झल्कने गीत पस्कन मनपर्छ’

‘भड्कीलाभन्दा नेपाली पन झल्कने गीत पस्कन मनपर्छ’

    प्रकाशित मितिः १ श्रावण २०७४, आईतवार ११:१५
आफूलाई के भनेर चिनाउनु हुन्छ ? – म आफूलाई कलाकार भनेर नै चिनाउन चाहान्छु । कला क्षेत्रमा लागेको कति वर्ष भयो ? –म २०४५ सालबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । तर विचमा केही कठीनाइका कारण केही वर्ष व्याक भएको हुँ । तर सवैको सल्लाह र सुझावले म पुनः २०६८ सालबाट कालाकारिता क्षेत्रमा लागिरहेको छु । हाल आफ्नै निर्देशनमा म्युजिक भिडियोहरु निर्माण गर्नमा व्यस्त छु । हालसम्म मैले निर्देशन गरेका १२
भेल्तडी बस दुर्घटनाकाे देउडा गीत सार्वजनिक

भेल्तडी बस दुर्घटनाकाे देउडा गीत सार्वजनिक

    प्रकाशित मितिः ३० असार २०७४, शुक्रबार १६:५२
सुर्खेत । कर्णाली राजमार्गको आठविस नगरपालिका भेल्तडीमा भएको बस दुर्घटनाको देउडा गीत सार्वजनिक भएको छ । निमबहादुर शाहीको शव्दमा रहेको यो देउडा गीतमा कलाकार धिरेन्द्र शाही र सपना शाहीले स्वर दिएका छन् । गीतमा कर्णालीवासीले राजमार्गमा यात्रा गर्दा भोग्नु परेको समस्या उठाइएको छ । गीत सुन्न तलकाे विज्ञापनभन्दा तलकाे छ ।  https://soundcloud.com/sushil-khadka-745703654/fw1mas70j0a1
सुर्खेती चेली सुमन मिस एशियाको टप ६ मा

सुर्खेती चेली सुमन मिस एशियाको टप ६ मा

    प्रकाशित मितिः २२ असार २०७४, बिहीबार १७:४७
भोट गरेर जिताइ दिन आपिल सुर्खेतकी चेली सुमन वयक मिस एशिया नेपालको टप ६ मा पर्न सफल भएकी छन् । प्रतियोगिताका विभिन्न प्रतिस्पर्धीलाई उछिन्दै टप ६ मा परेकी बयकले आफूलाई भोट गरेर जिताइदिन आग्रह गरेकी छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपलिका–२ घर भएकी सुमनले पश्चिमनेपाल डटकमसंग कुरा गर्दै भनिन्–‘मिस एशिया नेपाल–२०१७ को टप ६ मा परेकी छु, म आम नगरिकलाई टप वानमा पु¥याउन एसएमएस गरिदिन आग्रह गर्दछु
मोडलिङमा भविष्य खोज्दै नविन

मोडलिङमा भविष्य खोज्दै नविन

    प्रकाशित मितिः १२ असार २०७४, सोमबार ११:१४
सुर्खेत । सुर्खेती मोडल नविन वलीका एकपछि अर्को गर्दै धमाधम म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । छोटो समयमै आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका वलीले पछिल्लो पटक लोकदोहोरी गीत ‘थला परेको...’को म्युजिक भिडियोमा अभिनय गरेका छन् । सुपारी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियो प्रालिले आफ्नो युटुब च्यानमार्फत सार्वजनिक गरेको छ । भिडियोमा मोडल नविन ओलीसँगै अर्की कलाकार प
ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरी

ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरी

    प्रकाशित मितिः १० असार २०७४, शनिबार १४:०४
सुर्खेतका शान प्रेमदेव गिरी ! एक सच्चा र त्यागी कलाकार जसले मादलको उत्थान र लोकप्रियतामा जीवन सुम्पिए ! सुन्नुहोस संगीतका साधकसंगको कुराकानी !   https://soundcloud.com/sabeena-karki-359532492/9azhnjtc7o5y