☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

महोत्सवको रकम सार्वजनिक भएन्

    प्रकाशित मितिः १० पुष २०७३, आईतवार १२:२५
महोत्सव समापन समाहरोहमै आर्य–ब्यय तत्काल सार्वजनिक गर्ने उद्घोष गरेको आयोजक उद्योग बाणिज्य संघले एक वर्ष पुग्न लाग्दा समेत सार्वजनिक गरेको छैन् । आर्थिक पारदर्शीता महोत्सवको मुल उद्देश्य रहेको बताएको आयोजकले वर्षदिन पुग्न लाग्दा समेत सार्वजनिक नगरेपछि ब्यवसायीहरुले आंशका गरेका हुन् । मध्यपश्चिम क्षेत्रिय औद्योगिक, पर्यटन तथा ब्यापार मेला तथा दैलेख महोत्सव २०७३  वैशाख १७ देखी २६ गते सम्म

मलेसियामा संगीतिक प्रस्तुती हुने

    प्रकाशित मितिः ९ पुष २०७३, शनिबार ११:०३
मलेसियाको सुन्दर ठाउँ  मलक्कामा ”यहीँ आउदो डिसेम्बर २५तारिखका दिन सांगीतिक चिनारी नामक सांगीतिक कार्यक्रम हुने भएको छ । फुलबारी युवा क्लब मलक्काले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रम मा सांगीतिक मनोरञ्जन दिने उदेश्यले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मजेन्द्रश्रेष्ठले जानकारी दिए । यहि डिसेम्बर २५ मा हुने छुट्टिको अबसरमा कामको थकानलाई मेटाउन र चिनारी कला गला भएका प्रबाशमा रहेका कलाक
गायिका ज्योतीले स्टेजमै कपडा खोलेपछि…(भिडियोसहित)

गायिका ज्योतीले स्टेजमै कपडा खोलेपछि…(भिडियोसहित)

    प्रकाशित मितिः २ पुष २०७३, शनिबार १९:०५
सुर्खेत । गायिक ज्योति मगर बेला बखत चर्चामा आइ रहन्छिन् । कहिले भड्कीला गीत गाएको भरमा त कहिले भड्कीला कपडा लगाएकाले । तर शनिबार सुर्खेतमा भने गायिक ज्योतिले हजारौं दर्शकका अगाडी कपडा नै खोलेर उत्तेजित भइन् । महिनाको पहिलो शनिवार वीरेन्द्रनगरका पसलहरु बन्द हुने दिन । बजार सुनसान थियो तर वीरेन्द्रनगरको खुलामञ्च भने भरिएको थियो । गत मंसिर २३ गतेदेखी वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्यो २०१६ ः अन्त
कर्णाली एक्स्पो २०१६ : महानायक राजेश हमाल देखेपछि…

कर्णाली एक्स्पो २०१६ : महानायक राजेश हमाल देखेपछि…

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १९:१९
सुर्खेत । कुनै बेला महानायक राजेश हमालले बोलेको एक बाक्य अझै पनि कति चर्चित छ भन्ने प्रमाणित कर्णाली एक्स्पोका दर्शकबाट पनि भयो । ‘साथीका लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम’ भन्ने डाइलग बोल्दा दर्शकहरुले मज्जैले हुटिङ्ग गरे । गत मंसिर २३ गतेदेखी जारी महोत्सवको नवौं दिन महानायक राजेश हमालको प्रस्तुती थियो । तर महोत्सव मुल आयोजक समितिले महानायकले भोली (शनिबार) सम्म बस्ने उद्घोष गरेका थिए
‘प्रदेश ६ लाई फिल्म उद्योगमा स्थापित गर्ने याेजना छ’

‘प्रदेश ६ लाई फिल्म उद्योगमा स्थापित गर्ने याेजना छ’

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १४:०६
दैलेखी कलाकार अबिषेक अनुराग दैलेखमा कुनै नौलो नाम होईन । बिगत १४ बर्ष पहिलेनै दैलेखी गीत संगीत पारखीको मन जितिसकेका थिए । प्रदेश नं. ६ लाई दक्षिण भारतीय फिल्म उद्योग जस्तै बनाउने लक्ष्य बोकेका उनले एक बारको चुम्वन र फुल टिपी लाईदेउकी निर्माया बोलका दुइ गीत हाईलाट्स नेपाल नामक युट्युव च्याईनल मार्फत बजारमा ल्याएका गायक अनुराग संग पश्चिमनेपाल डटकम सहकर्मी बिएस क्षितिजले गरेको अन्र्तवार्ता यतिका ब
कर्णाली एक्स्पाे २०१६ : गायिका अनुकाे छड्के नजरदेखी हेमन्तकाे जाले रूमाल

कर्णाली एक्स्पाे २०१६ : गायिका अनुकाे छड्के नजरदेखी हेमन्तकाे जाले रूमाल

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १८:४४
पत्रकारसंग सेल्फीदेखी दर्शकलाइ राताे रूमाल उपहार सुर्खेत । पछिल्लाे पुस्ताले पनि गायक हेमन्त शर्मालाइ उत्तिकै रूचाउँछन् । त्यसैले पनि हाेला उनी जति पटक सुर्खेत अाउँछन् त्याे भन्दा अधिक माया सुर्खेती दर्शकहरूकाे पाउँछन् र अाफ्ना हरेक गीतहरूमा सवैलाइ नचाउँछन् । हुन त गायकले दर्शकलाइ चाहिने खुराक दिन सकेनन भने उनीहरू निराश हुन्छन् । त्यसैले हाेला गायक हेमन्त शर्माले बिहिबार सुर्खेती दर्शकलाइ अा
कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १९:२१
 सुरक्षाकर्मीलाइ दर्शक थेक्नै हम्मे शनिबार त्यसै त विदाको दिन । वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । आेरालो लागेका सूर्यका किरण डाडापरी डुब्ने तरखरमा थिए । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए । बिहीबारदेखि वीरेन्द्रनगमार जारी कर्णाली एक्स्पो २०१६ ः अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए । ह
कर्णाली एक्स्पाे २०१६ : चर्चित गायक प्रमाेद खरेल अाज सुर्खेत अाउँदै

कर्णाली एक्स्पाे २०१६ : चर्चित गायक प्रमाेद खरेल अाज सुर्खेत अाउँदै

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १७:५०
सुगम संगीतका चर्चित गायक प्रमाेद खरेल अाज शनिबार सुर्खेत अाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारदेखि शुरु भएको कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा सांगीतिक मनाेरञ्ज दिन गायक खरेल सुर्खेत अाएका हुन् ।  गायक खरेलले गायका सवै गीतहरू चर्चित छन् । म बिना कसै कसैलाई मुश्किल छ पोखरामा बोलको गीतबाट चर्चामा पुगेका गायक खरेलका पछिल्लो समय झुमा झुम्कावाला, हंगामा भो लगायतका पप आध
रहेनन् हास्य कलाकार आरपी भट्टराई

रहेनन् हास्य कलाकार आरपी भट्टराई

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १३:३२
हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ । विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि शुक्रबार बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ । मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उनले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका
म्युजिक भिडियाे सार्वजनिक

म्युजिक भिडियाे सार्वजनिक

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १८:३५
जिल्लाका पर्यटकिय क्षेत्रहरुको दृश्य कैंद गरेर निर्माण गरिएको २ वटा म्यजिक भिडियो एक समाहरोहविच सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लवमा भिडियो निर्माण पक्षले एक कार्यक्रम गरि भिडियो सार्वजनिक गरेका हुन् । भिडियो जिल्लाकै कलाकारहरुले बनाएका छन् । भिडियोको विशेष समाहरोहमा प्रमख जिल्ला अधिकारी लुकबहादर क्षेत्रीले भिडियो सार्वजनिक गरेका हुन् । जिल्लाका पर्यटकिय क्षेत्रहरुमा सुटिङ गरिएको भिडियो निकै आर