☰ open Loading... 3 May 2024|  

गतिविधि

कर्णालीमा कांग्रेसले ‘जागरण अभियान’ सञ्चालन गर्दै

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १८:५२
नेपाली कांग्रेसले कर्णालीमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार सल्यानको सदरमुकाममा बसेको प्रदेश कमिटीको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रदेश कमिटी सभापति ललितजंग शाहीको सभापतित्वमा ११ औँ नियमित एवं तेस्रो घुम्ती बैठक सल्यान खलङ्गामा बसेको थियो । उक्त बैठकले कर्णालीका कांग्रेसलाई सुदृढ र बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता दमन
आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार ०८:२८
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा

१० जना सीडीओसहित ४० जना उपसचिवको सरुवा

    प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २३:१२
गृह मन्त्रालयले दस जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४० जना उपसचिवको सरुवा गरेको छ। गृहले रसुवाका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई बैतडी, सोलुखोम्बुका खिमराज भुसाललाई सुनसरी, मुगुका मोहनबहादुर थापालाई सल्यान, कालिकोटका जोरासिंह माझीलाई बाँके, बझाङका नारायणप्रसाद पाण्डेयलाई सुर्खेत, म्याग्दीका तुल्सीराम पौडेललाई नुवाकोट, मनाङका सुप्रभा ढुंगेल खनाललाई गृह मन्त्रालय, ताप्लेजुङका गोमादेवी चेम्जोङल
पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

    प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार ०६:२८
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको

भोलिदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

    प्रकाशित मितिः १५ कार्तिक २०८०, बुधबार २१:२३
भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो स

श्रीमती हत्याको आरोपमा पक्राउ

    प्रकाशित मितिः १५ कार्तिक २०८०, बुधबार २१:०६
कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् । प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्या चमारको हत्या गरेका थिए।उनले गत कात्तिक ८ गते श्रीमतीले गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले बताए।कर्त
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

    प्रकाशित मितिः ९ कार्तिक २०८०, बिहीबार ०७:४९
आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

    प्रकाशित मितिः ८ कार्तिक २०८०, बुधबार २०:२३
ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू तेरो

आज पनि दसैंको टीका र जमरा लगाइँदै

    प्रकाशित मितिः ८ कार्तिक २०८०, बुधबार ०६:३३
बुधबार (आज) पनि दसैंको टीका र जमरा लगाइँदै छ। मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन्। यो क्रम कोजाग्रत पूर्णिमा (शनिबार) को दिनसम्म रहन्छ। कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ। आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्त
बाँकेमा भोलि बुधबार मध्यरातसम्म मदिरा किनबेच र उपभोग गर्न नपाइने

बाँकेमा भोलि बुधबार मध्यरातसम्म मदिरा किनबेच र उपभोग गर्न नपाइने

    प्रकाशित मितिः ७ कार्तिक २०८०, मंगलवार १८:५५
बाँके जिल्लामा बुधबार (भोलि) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ। भोलि स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो। यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड÷नदी घाटहरूमा विसर्जन र्‍याली सञ्चा