पश्चिम नेपाललाई चेतावनी
प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार ११:४२
जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरूका अनुसार जाजरकोट तथा रुकुम पश्चिमका धेरैमा घरमा क्षति पुगेको छ । कैयौं घर बस्नै नमिल्नेगरी भत्किएका छन् । आठ वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पनि ठुलो