
गीतमा लगानी ‘बालुवामा पानी’
प्रकाशित मितिः २८ मंसिर २०७६, शनिबार ११:३८
नेपाली चलचित्रमा अधिकांश लगानी डुबिरहेको छ भन्दै ठूलै हल्लीखल्ली हुन्छ । निर्माता तथा निर्देशकहरु गुनासो गरिरहन्छन् । साता, महिना अनि वर्षको घाटा कति ? फेसबुकलगायत सामाजिक सञ्जालमै भए पनि हिसाबकिताब आइरहन्छ । कलाकार तथा निर्माता निर्मल शर्माको फेसबुक हेरेमात्रै पुग्छ । अघिल्लो महिना उनले लेखेको एउटा स्टाटस :
विगत २३ वर्षदेखि तनमनले आवद्ध भएको यो चलचित्र नगरीमा धेरै समयदेखि हरेक महिना निर्माताहरुक