
यस्तो छ नेपालमा सुटिङ गरिएको ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर
प्रकाशित मितिः १९ बैशाख २०७६, बिहीबार १९:११
बेला–बेलामा बलिउड र हलिउडका चलचित्र नेपालमा छायांकन गरिन्छ । केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ ।
यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथ