
भन्सालीको फिल्म पनि छोडिन् प्रियंकाले
प्रकाशित मितिः २३ श्रावण २०७५, बुधबार ०७:२०
प्रियंका चोपडालाई अब बलिउडभन्दा हलिउड प्यारो बनेको छ । एउटा नयाँ हलिउड फिल्म हात पारेपछि उनले बलिउडका ठूला-ठूला अफर पनि रिजेक्ट गरिदिएकी छन् ।
केही दिनअघि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ बाट हात झिकेकी थिइन् । यस विषयमा अहिलेसम्म पनि चर्चा भइरहेको छ । प्रेमी निक जोनससँग बिहेको तयारीमा रहेकाले सो फिल्म छोडेको बताइए पनि पछि यो असत्य सावित भयो । उनले क्रिस प्रेटको प्रमुख भूमिका रहेको हलिउड फिल