☰ open Loading... 24 February 2025|  

स्थानीय सरकार

मल्लिका सेरावत भन्छिन्ः सेक्स अफर नमान्दा फिल्म गुमाएँ

मल्लिका सेरावत भन्छिन्ः सेक्स अफर नमान्दा फिल्म गुमाएँ

    प्रकाशित मितिः २१ असार २०७५, बिहीबार ०९:५०
एक समय बलिउडकी सेक्सी नायिकाको रुपमा चर्चा कमाएकी मल्लिका सेरावत आजकाल ओझेलमा छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । उनले फिल्म ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा नै हट सिन दिएकी उनलाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिगि्रयो । अनि त उनलाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले
ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १८:४१
नयाँ दिल्ली (एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। यतिबेला मिस वर्ल्डसँग जोडिएका सर्तहरुका कारण व्यस्त रहेकी मानुषीले आफूले बलिउडका लागि ढोका बन्द नगरेको बताएकी छिन्। उनका अनुसार, उनीभित्र एक अभिनेत्री लुकेको छ। मानुषीले गत वर्ष चीनमा आयोजित भव्य कार्यक्रममा विश्व सुन्दरीको ताज पहिरेकी थिइन्। यसभन्दा डेढ दशक अगाडि प्रियं

पर्दामा फर्किइन् ‘प्रेमगीत २’ हिरोइन, बाँधियो शारुकसँग जोडी

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १८:२८
युवा स्टार प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत २’ सिरिजमा स्क्रिन साझेदारी गरेकी अभिनेत्री अश्लेषा ठकुरी फेरि पर्दामा फर्किएकी छिन् । डेब्यु फिल्ममा प्रदीपको छायाँमा परेकी उनी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म 'मेरी मामु' मा देखिन लागेकी हुन् । ‘प्रेमगीत’ को दुई सिरिज निर्माता सेन आफैंले निर्माण गरेका थिए । यसको तेस्रो सिरिजको कामलाई केही महिना पोस्टपोन्ड गर्दै उनले एक पारिवारिक
कपिल शर्माले पाए सलमानका साथ

कपिल शर्माले पाए सलमानका साथ

    प्रकाशित मितिः ३० जेष्ठ २०७५, बुधबार १२:१५
एजेन्सी । विवादबीच घेरिएका भारतीय स्ट्याण्ड अप कमेडियन कपिल शर्मा अब छिट्टै दर्शक माझ फर्कने तयारी गरिरहेका छन् । सामाजिक सञ्जालबाट समेत केही समयदेखि टाढा रहेका कपिल केही दिन अघि उनी ट्वीटरमा फिर्किएका थिए साथै प्रशशंकहरुले उनलाई सोधिएका प्रश्नहरुको जवाफ पनि दिएका थिए । कमेडी शोमार्फत सफलताको शिखरमा पुगेका कपिलको करिएर एकाएक ओरालो लागेको थियो । तर अब भने फेरि उनको करियरमाथि उकास्नका लागि बलिउड
गायिका ज्याेतिलार्इ मेयरले गुन्यु–चोली उपहार दिएपछि…

गायिका ज्याेतिलार्इ मेयरले गुन्यु–चोली उपहार दिएपछि…

    प्रकाशित मितिः २४ बैशाख २०७५, सोमबार ०९:३८
जुम्ला । गायिका ज्योति मगरको पहिरन र स्टेज प्रस्तुतिलाई लिएर आलोचना हुने गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाल पनि उनको लवाइप्रति असन्तुष्ट भइन् । मेयर सेजुवालले चर्चामा आइरहने गायिका तथा मोडल ज्योति मगरलाई नेपाली परम्परा झल्किने गुन्यु–चोली उपहार दिएकी छिन् । यहाँ सञ्चालन भइरहेको प्रादेशिक औद्योगिक व्यापार मेलामा आफ्नो प्रस्तृति गर्न आएकी गायिका मगर शुक्रबार छाडा पहिरनमा
कलाक्षेत्रलाई जिवन्त राख्न हाेटल डोकोकाे लोक फ्युजन कार्यक्रम सार्वननिक

कलाक्षेत्रलाई जिवन्त राख्न हाेटल डोकोकाे लोक फ्युजन कार्यक्रम सार्वननिक

    प्रकाशित मितिः १७ बैशाख २०७५, सोमबार १६:०३
१७ वैशाख २०७५, दाङ मध्यपश्चिममै पहिलो पटक होटल डोकोले लोपोन्मुख बाजाहरुको संरक्षण तथा संगीत लाई जिबन्त राख्ने उद्धेष्यका साथ डोको लोक फयुजन कार्यक्रम संञ्चालन गर्दै आएको छ । दाङ घोराहीमा रहेको होटल डोकोले प्रत्येक शुक्रबारका दिन बेलुका ७बजेदेखी डोको लोक फयुजन कार्यक्रमलाई निरन्तरता दिने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटेल डोकोका प्रबन्ध निर्देशक बसन्त जि.एम.को अध्यक्षता तथा नेपाल
प्रदेश अाइडलमा सात जना छनाैट

प्रदेश अाइडलमा सात जना छनाैट

    प्रकाशित मितिः १० चैत्र २०७४, शनिबार १९:०८
सुर्खेत । सुर्खेतमा जारी प्रदेश आइडल अन्तर्गत शनिवार भएको अनप्लग राउन्डबाट निर्णायक मण्डल र लाइभ भोटिङ्गको आधारमा ७ जना  छनौट भएका छन् । छनोट हुनेमा महेन्द्र बिक, बिराज थापा मगर, हिक्मत शाही, सावित्री अधिकारी, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार छन् । पहिलो राउण्डका १० जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी ७ प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढ
प्रदेश आईडलबाट टप टेन छनौट

प्रदेश आईडलबाट टप टेन छनौट

    प्रकाशित मितिः ३ चैत्र २०७४, शनिबार १८:३२
सुर्खेत । कर्णाली प्रदेश आइडलमा १० जना छनौट भएका छन् । शनिबार भएको ट्रयाक राउन्डमा अघिल्लो राउण्डबाट छनौट भएका १३ मध्य १० जना छनौट भएका हुन् । निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १० प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । ट्रयाक राउन्डमा छानिएका १० प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आजदेखि खुला गरिएको उनले बताए । ट्रयाक राउन्डमा छानिएका प्रतिस्पर्
ट्रयाक राउण्डबाट प्रदेश आइडलमा १३ जना छनाैट

ट्रयाक राउण्डबाट प्रदेश आइडलमा १३ जना छनाैट

    प्रकाशित मितिः २६ फाल्गुन २०७४, शनिबार २०:३२
सुर्खेत । कर्णाली प्रदेश आइडलमा १३ जना छनाैट भएका छन् । शनिबार भएकाे ट्रयाक राउन्डमा अघिल्लाे राउण्डबाट छनाैट भएका १ड मध्य १३ जना छनाैट भएका हुन् । निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १३ प्रतिस्पर्धी छानिएकाे सिङ्गारो म्युजिक प्रा.लि.का अध्यक्ष रमेश सापकाेटाले जानकारी दिए । वीरेन्द्रनगरमा शनिवार सम्पन्न ट्रयाक राउन्डमा छानिएका १३ प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आइतबारदेखि खुला गरिने उनले बत
कर्णाली प्रदेश आईडलमा १९ गते पिएनओ राउण्ड हुँदै

कर्णाली प्रदेश आईडलमा १९ गते पिएनओ राउण्ड हुँदै

    प्रकाशित मितिः १५ फाल्गुन २०७४, मंगलवार ०९:४१
सुर्खेत । कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न सञ्चालन गरिएको कर्णाली प्रदेश आईडलको १९ गते पिएनओ राउण्ड हुने भएको छ । प्रदेशका १० जिल्लाहरुबाट छनौट भएका गायनतर्फका ३३ जना पिएनओ राउण्डमा छनौट भएका छन् । याे पनि पढ्नुहाेस् : ६ प्रदेश आईडलको अडिसन शुरू सिंगारो म्युजिक प्रा.लि. सुर्खेतको आयोजनामा भएको कर्णाली प्रदेश आईडलमा १९ गते हुने पिएनओ राउण्डमा २५ जना छनौट हुनेछन् । ‘फागुन