
कर्णाली एक्स्पाे २०१६ : गायिका अनुकाे छड्के नजरदेखी हेमन्तकाे जाले रूमाल
प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १८:४४
पत्रकारसंग सेल्फीदेखी दर्शकलाइ राताे रूमाल उपहार
सुर्खेत । पछिल्लाे पुस्ताले पनि गायक हेमन्त शर्मालाइ उत्तिकै रूचाउँछन् । त्यसैले पनि हाेला उनी जति पटक सुर्खेत अाउँछन् त्याे भन्दा अधिक माया सुर्खेती दर्शकहरूकाे पाउँछन् र अाफ्ना हरेक गीतहरूमा सवैलाइ नचाउँछन् ।
हुन त गायकले दर्शकलाइ चाहिने खुराक दिन सकेनन भने उनीहरू निराश हुन्छन् । त्यसैले हाेला गायक हेमन्त शर्माले बिहिबार सुर्खेती दर्शकलाइ अा