
जुम्ला पुग्यो विद्युत् प्राधिकरणको डिजेल प्लान्ट
प्रकाशित मितिः ३२ श्रावण २०७६, शनिबार १५:५२
जम्ला, उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेको दुई साताभित्र डिजेल प्लान्ट जुम्ला पुगेको छ । प्राधिकरणले पठाएको डिजेल प्लान्ट बुधबार जुम्ला पुगेको हो ।
जुम्लाका सांसद गजेन्द्रबहादुर महतले २१ साउनमा प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बेवास्ता गरेको बताएका थिए । जुम्ला सदरमुकाम खलंगा महिनौदेखि विद