☰ open Loading... 6 March 2025|  

बजार

रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान

रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०७:१२
विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख ज
विश्व विजेता बन्यो भारत

विश्व विजेता बन्यो भारत

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ११:३३
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय विश्वकपको उपाधिबाट चुकेको भारत लगातार दोस्रो फाइनल गुमाउनबाट बचेको छ । भारत दुई पटक टी-२० विश्वकपकाे उपाधि जित्ने मात्र तेस्रो टोली बनेको छ । यसअघि वेस्ट इन्डिज र इंग
तपाईंको असार १६ गतेको राशी कस्तो छ ।

तपाईंको असार १६ गतेको राशी कस्तो छ ।

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ०७:४६
मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा बिचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। रोजगारीको क्षेत्रमा दिन राम्रो छ। वृष राशिः भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन कम हुने देखिन्छ। मिथुन राशि
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो

एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:५३
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रू
पत्रकार मर्यादित भए नेता अनुसासित हुन्छन् ः उपसभामुख रानामगर

पत्रकार मर्यादित भए नेता अनुसासित हुन्छन् ः उपसभामुख रानामगर

    प्रकाशित मितिः १४ असार २०८१, शुक्रबार १७:५०
्प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकार मर्यादित भएमात्र समाज र नेता अनुसासित हुने बताईन् । क्रियाशील पत्रकार महिलाले पत्रकार महिलाहरुको नेतृत्व एबम् क्षमता विकासका लागी काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले विकशित देशमा पत्रकारको भुमिकाको कारण सुशासन कायम भएको भन्दै नेपालमा पनि सुशासन कायम गर्नका लागी पत्रकारको मुख्य भुमिका रहने बताएकी हुन् । उ
सातदिनदेखि प्रदेश सभा बैठक अवरुद्ध

सातदिनदेखि प्रदेश सभा बैठक अवरुद्ध

    प्रकाशित मितिः १३ असार २०८१, बिहीबार १६:४४
कर्णाली प्रदेश सभाको बैठक सातदिनयता आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल भइरहेको सदन असार ६ गते यता चल्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताउँदै सभा अवरुद्ध गरेको हो ।
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

    प्रकाशित मितिः १२ असार २०८१, बुधबार १६:०९
बस्तीको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ। विराटनगर विमानस्थलबाट आज बुधबार साँढे १ बजे सम्म कुनैपनि विमान उडान अवतरण नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए। बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेको भण्डारीले जानकारी दिए।उनका अनुसार बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ। यस्तै हेलिप्य
असार ११ गते कस्तो छ तपाईंको राशी

असार ११ गते कस्तो छ तपाईंको राशी

    प्रकाशित मितिः ११ असार २०८१, मंगलवार ०६:४७
मेष राशिः उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। सामान्य उदर समस्या देखापर्न सक्नेछ। धन आय हुने समय छ। पढाइमा शुभ छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। वृष राशिः भूमि क्रय र गृह निर्माणको योग देखिन्छ। व्यापार व्यवसायमा व्यय नै देखिन्छ। आँटेको कार्यमा केही ढिला हुनेछ। ज्ञानको क्षेत्रमा रुचि बढ्ने छ। वाणी प्रभाव वढ्ने छ। मिथुन राशिः विचारको वृद्धि हुन
सुर्खेतमा बुद्ध मोटर ड्राभिङ्ग ट्रेनिङ्गको मनोमानी

सुर्खेतमा बुद्ध मोटर ड्राभिङ्ग ट्रेनिङ्गको मनोमानी

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०८:२४
वीरेन्द्रनगर–७ का खगेन्द्र मल्ल केही महिना अघि सवारी चालक अनुमती पत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय सुर्खेत पुगे । दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रका लागि बायोमेट्रिक (व्यक्तिगत विवरण) दिन कार्यालयमा पुगेका मल्लले सबै प्रक्रिया पुरा गरी पाँच सय रुपैयाँ राजश्वसमेत दाखिला गरे । त्यसको केही दिनपछि मल्ल ट्रायल (प्रयोगात्मक परीक्षा) दिन बुद्ध मोटर ड्राभिङ्ग ट्रेनिङ्गको ट्रायल सेन्टरमा
करण परियारले जिते नेपाल आइडल

करण परियारले जिते नेपाल आइडल

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०७:०९
गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी