☰ open Loading... 1 May 2024|  

बजार

इजिप्टमा ११ लडाकूको मृत्यु

इजिप्टमा ११ लडाकूको मृत्यु

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १३:११
सुरक्षा कारबाहीमा परी इजिप्टमा शनिबार कम्तीमा ११ लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन । प्यालेस्टाइन र इजरायलसंगको सीमा क्षेत्रमा पर्ने सधै अशान्त भइइरहेका इजिष्टको उत्तरी सिनाईमा अवस्थित एरिस र शेख जुवैद सहरमा सुरक्षा कारबाही भएको इजिप्ट अधिकारीहरुले जानकारी दिएका छन् । सैनिक प्रवक्ता मोहम्मद समिरले सिनाईको बृहत क्षेत्रमा आतङ्ककारीहरुको खतरा बढी रहेकाले सुरक्षा कारवाही पनि बढाइएको बता
ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि

ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार ०९:०१
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच आगामी शनिबार हुने निर्वाचन आफ्ना आफ्ना चुनावी मुद्दालाई थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी छ । यसै सिलसिलामा दुई प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारी स्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन् । ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिका
शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार १७:५४
फ्रान्सको राजधानी पेरिसबाट नजिकै पर्ने उत्तरपुर्वी क्षेत्रमा रहेको शरणार्थी शिविरबाट झण्डै ३ हजार जना शरणार्थीलाई हटाउन थालिएको छ । पेरिसको आधिकारीक निकायले शुक्रबार विहानदेखि उनीहरुलाई हटाउने अभियान सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् । क्यानल सैण्ट मर्टिनमा रहेको ओभरहेड व्रिजबरीपरी बस्दै आएकाहरुलाई हटाउन शान्तिपूर्वक प्रक्रिया अगाडी बढाइएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय
अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने चीनिया बाँदरको भविष्यवाणी

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने चीनिया बाँदरको भविष्यवाणी

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार ०८:१९
चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले
इराकको पूर्वी क्षेत्र सेनाको कब्जामा

इराकको पूर्वी क्षेत्र सेनाको कब्जामा

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:५९
 इराकी सुरक्षा बलले शुक्रबार मोसुलको पूर्वीभागमा रहेको छ वटा जिल्ला पुनः नियन्त्रणमा लिएको छ ।  इस्लामिस्क स्टेट (आइएस) आतङ्ककारी समूह र सुरक्षाबलबीच भएको भीषण झडपपछि सो जिल्लाहरु नियन्त्रणमा आएको सुरक्षा स्रोतले जानकारी दिएको छ । आतङ्कवाद विरुद्धको राष्ट्रिय सेवा (सीटिएस) का सयौं कमाण्डो र इराकी सेनाको संयुक्त सहभागीतामा मोसुलको पूर्वी क्षेत्रमा शुक्रबार विहानबाट नै कारबाही सुरु भएको थियो ।
डुङ्गा दुर्घटना ५४ को मृत्यु

डुङ्गा दुर्घटना ५४ को मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:५७
इन्डानेसियाको पश्चिमी क्षेत्रमा गत बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको छ । यस दुर्घटनामा अझै अन्य छ जना बेपत्ता रहेका र उद्धारकार्य जारी रहेको बताइएको छ । घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयका प्रवक्ता मरसुदीले जानकारी दिएका छन् । क्षमता भन्दा बढी इन्डोनेसियाली कामदारहरु सवार रहेका र उच्चगतिका रहेको यो डुङ्गा
टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:४८
 एकको मृत्यु तीस घाइते टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको बम विस्फोटमा परी एक व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छ
न्युयोर्क अस्पतालले राजनीतिक बहसमा रोक लगायो

न्युयोर्क अस्पतालले राजनीतिक बहसमा रोक लगायो

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १३:१६
न्युयोर्कको लङग आइल्यान्डमा अवस्थित साउथ ह्याम्पटन अस्पतालले आफ्नो कार्डियो रिह्याब युनिटको सभाकक्ष (जिम हल) मा निर्वाचन सम्बन्धी राजनीतिक बहस गर्न रोक लगाएको छ । अस्पतालमा उपचार गरिरहेका बिरामीहरुको स्वास्थस्थितिलाई ध्यानमा राखी उक्त निर्णय गरिएको अस्पतालकी प्रबन्धक जेसिका स्वाटोचाले जानकारी दिइन् । पहिला पहिला राष्ट्रपतीय निर्वाचनमा खासै रुची प्रकट नगर्ने अमेरिकी जनताहरु यस पटक भने मतदानको
चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल

चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:०२
माथि आकाशमा देखिएको कुनै चरा होइन, हवाईजहाज पनि होइन, चीनको पहिचान पाण्डा पनि होइन। त्यो त चीनको पहिलो आकाशे रेल हो । यो आकाशमा ड्रागन उडे जसरी गुड्छ । १८ मिटर लम्बाई र २ दशमलव ३ मिटर चौडाई रहेको यो रेल ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्नेछ । एकपछि अर्को गर्दै आश्चर्यजनक कुराहरु निर्माण गर्दै आएको चीनले अर्को वर्षबाट सञ्चालनमा ल्याउने गरी तीन साताअघि झुण्डिने आकाशे रेलको परीक्षण गरिभ्याएको छ ।
विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:४६
घरपरिवारले विवाह गर्न नदिएपछि भारतमा एक जोडिले आत्महत्याको प्रयास गरेको छ । भारतको गुजरात प्रदेशको पंचमहल जिल्लाका एक जोडीले आत्महत्याको प्रयास गरेका हुन् । समाचार एजेन्सी दैनिक भास्करका अनुसार पावागंढमा रहेको महाकाली मन्दीरको ३ स्थित पावागंढमा ती हजार फिट अग्लो पहाडबाट उनीहरुले हाम फालेका थिए । अग्लो स्थानबाट हामफाले पनि युवक सकुशल छन् । तर युवती भने गम्भीर घाइते छन् । स्थान्ीयले दुवैको उद्धा