☰ open Loading... 5 May 2024|  

बजार

टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:४८
 एकको मृत्यु तीस घाइते टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको बम विस्फोटमा परी एक व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छ
न्युयोर्क अस्पतालले राजनीतिक बहसमा रोक लगायो

न्युयोर्क अस्पतालले राजनीतिक बहसमा रोक लगायो

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १३:१६
न्युयोर्कको लङग आइल्यान्डमा अवस्थित साउथ ह्याम्पटन अस्पतालले आफ्नो कार्डियो रिह्याब युनिटको सभाकक्ष (जिम हल) मा निर्वाचन सम्बन्धी राजनीतिक बहस गर्न रोक लगाएको छ । अस्पतालमा उपचार गरिरहेका बिरामीहरुको स्वास्थस्थितिलाई ध्यानमा राखी उक्त निर्णय गरिएको अस्पतालकी प्रबन्धक जेसिका स्वाटोचाले जानकारी दिइन् । पहिला पहिला राष्ट्रपतीय निर्वाचनमा खासै रुची प्रकट नगर्ने अमेरिकी जनताहरु यस पटक भने मतदानको
चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल

चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:०२
माथि आकाशमा देखिएको कुनै चरा होइन, हवाईजहाज पनि होइन, चीनको पहिचान पाण्डा पनि होइन। त्यो त चीनको पहिलो आकाशे रेल हो । यो आकाशमा ड्रागन उडे जसरी गुड्छ । १८ मिटर लम्बाई र २ दशमलव ३ मिटर चौडाई रहेको यो रेल ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्नेछ । एकपछि अर्को गर्दै आश्चर्यजनक कुराहरु निर्माण गर्दै आएको चीनले अर्को वर्षबाट सञ्चालनमा ल्याउने गरी तीन साताअघि झुण्डिने आकाशे रेलको परीक्षण गरिभ्याएको छ ।
विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:४६
घरपरिवारले विवाह गर्न नदिएपछि भारतमा एक जोडिले आत्महत्याको प्रयास गरेको छ । भारतको गुजरात प्रदेशको पंचमहल जिल्लाका एक जोडीले आत्महत्याको प्रयास गरेका हुन् । समाचार एजेन्सी दैनिक भास्करका अनुसार पावागंढमा रहेको महाकाली मन्दीरको ३ स्थित पावागंढमा ती हजार फिट अग्लो पहाडबाट उनीहरुले हाम फालेका थिए । अग्लो स्थानबाट हामफाले पनि युवक सकुशल छन् । तर युवती भने गम्भीर घाइते छन् । स्थान्ीयले दुवैको उद्धा
आणविक परिक्षणको चौतर्फी विरोध

आणविक परिक्षणको चौतर्फी विरोध

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १९:३२
उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौ आणविक परीक्षणको विश्वका नेताहरुले निन्दा गरेका छन् । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुट र नर्वेली विदेशमन्त्री ब्रोज ब्रेन्डलगायतका नेताले निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति
विद्राेहीद्वारा स्कुलमा अाक्रमण, १० विद्यार्थीकाे मृत्यु

विद्राेहीद्वारा स्कुलमा अाक्रमण, १० विद्यार्थीकाे मृत्यु

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०४:१५
अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स ९एमएसएफ० ले आइतबार जनाइएको छ । एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गर्नुभएको छ ।  घ
इश्लामिक धर्मगुरु उनका सहयोगीको गोली हानी हत्या

इश्लामिक धर्मगुरु उनका सहयोगीको गोली हानी हत्या

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१४
अमेरिकी राज्य न्युयोर्कको क्विन्समा एक इश्लामिक धर्मगुरु र उनको सहयोगीलाई गोली हानी हत्या गरिएको छ । सडकमा हिँडिरहेको बेला पछाडिबाट एक व्यक्तिले उनीहरुको टाउकोमा गोली प्रहार गरेको प्रहरीले बताएको छ । बंगलादेशबाट दुई वर्ष अघि ५५ वर्षीय इमाम मौलाना अकोन्जी अमेरिका आएको बताइएको छ । यस्तै उनको सहयोगी थारा उद्दिन ६४ वर्षका थिए । उनीहरुलाई अल–फुर्कान मस्जिदबाट निस्किए लगत्तै गोली प्रहार गरिएको थि
मदिरा सेवन गर्ने मन्त्रीद्धारा राजीनामा

मदिरा सेवन गर्ने मन्त्रीद्धारा राजीनामा

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:०७
मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा फेला परेपछि स्वीडेनकी मन्त्री आइदा हादजियालिकले राजीनामा दिएकी छन् । २९ वर्षीया आइदा मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी सदस्यका रूपमा परिचित थिइन् । उच्च शिक्षा मन्त्रालय सम्हालेकी उनी देशकै पहिलो मुस्लिम मन्त्री पनि थिइन् । तोकिएको मात्राभन्दा बढी मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा उनी भेटिएकी थिइन् । यो घटनालाई उनले ‘जीवनकै सबैभन्दा ठूलो गल्ती’ भनेकी छन् । डेन
फेसबुक हैन, वी-च्याट चलाउनछन चिनियाँ

फेसबुक हैन, वी-च्याट चलाउनछन चिनियाँ

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:५०
पाटन क्याम्पसका सहप्राध्यापक रवीन्द्रनाथ भट्टराई साउन ४ मा काठमाडौंबाट चीन प्रस्थान गर्नुअघि बेइजिङमा रहेका आफ्ना साथीलाई फेसबुकमा लेखे, ‘आज म बेइजिङ आउँदै छु । तपाईंसँग भेटेर कुरा गरौँला है ।’ उनका निकै मिल्ने साथी तीन वर्षदेखि बेइजिङमा बस्दै आएका थिए । उनीहरूबीच फेसबुकमा नियमितजस्तै कुरा हुन्थ्यो । उनले काठमाडौंबाट हिँड्नुअघि सन्देश लेखे र केहीबेरमा बेइजिङ उडे । साथीसँग भेटेर धेरै कुरा गर्ने र

न्यू क्यालिडोनियामा भूकम्प

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०८:१२
प्यासिफिक रिजनको समुद्र तटिय क्षेत्र न्यु क्यालिडोनियामा आज ७.२ रेक्टर स्केलको भूकम्प गएको छ । तर सुनामीको संभावना भने नरहेको भुकम्पविदले जनाएका छन् । आइरल्याण्डका धेरै भुभागहरु न्यु क्यालिडोनिया , भानुआटु लागाएकातका क्षेत्रहरुमा उक्त भुकम्पको धक्का महशुस गरिएको थियो ।