सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने
प्रकाशित मितिः ९ फाल्गुन २०८०, बुधबार १७:०२
दादुरा रुवेला खोप अभियान अन्र्तगत सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाईएको हो ।
पहिलो चरणमा फागुन १३ देखि १५ गतेसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेंसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाईने छ भने दोस्रो चरणमा फागुन २१ गते २५ गतेसम्म विरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुले