☰ open Loading... 25 November 2024|  

बजार

‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार १६:२४
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै फिल्ममार्फत ‘म्यान ह
एकै महिनामा एक खर्ब १६ अर्ब भित्रियो रेमिटेन्स

एकै महिनामा एक खर्ब १६ अर्ब भित्रियो रेमिटेन्स

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार २१:४७
एक महिनामा एक खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २५.८२ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको पहिलो महिना ९२ अर्ब २० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार ०६:४७
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउछन् । भाद्

पशुपति क्षेत्रमा मासु र मदिरा निषेध

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार ११:४९
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । आज (आईतबार) बाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठम
एक महिनामा चिनीको  मूल्य बढाइयो

एक महिनामा चिनीको मूल्य बढाइयो

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार २१:१२
चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ । ‘२७ भदौमा चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ थियो, त्यसलाई होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएका छन्,’ संघका सहकोषाध्
दैलेख टुडिखेलमा आज वृहत तिजगित हुँदै

दैलेख टुडिखेलमा आज वृहत तिजगित हुँदै

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार ०७:१५
दैलेखको टुडिखेलमा आज (शुक्रबार) जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता हुने भएको छ । रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्जको आयोजनामा भाद्र २९ गते जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता–२०८० हुन लागेको छ । जसको तयारी पूरा भएको आयोजकले जनाएको छ । जिल्ला सदरमुकामको खुला मञ्च टुडिखेलमा हुने प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ नगर र प्रमाणपत्र पाउने छन्, द्धितिय पुरस्कारको लागि १० हजार रुपैय

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

    प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार १३:४७
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार १७:२१
गायक एवं सर्जक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा पुगेको छ। ‘कुरा बुझ्न पर्च’ को दोस्रो भागको रूपमा सार्वजनिक गरिएको गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा पुगेको हो। गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन्। गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँच
दशैंको मुखमा जिराको भाउ दोब्बरभन्दा बढी

दशैंको मुखमा जिराको भाउ दोब्बरभन्दा बढी

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १७:१८
१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगे २३ भदौ, काठमाडौं । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो । १ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्र
‘खेती किसान केही छैन, सारङ्गीको भर’

‘खेती किसान केही छैन, सारङ्गीको भर’

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार २१:४४
कर्मसँग दिक्दारै परियो रुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष