दैलेखमा निजी विधालयमा छोराछोरी पढाउने शिक्षकलाई गाउँपालिकाले तोक्यो जरिवाना
प्रकाशित मितिः ९ भाद्र २०७७, मंगलवार १८:३७
दैलेख ९ भदौ,।दैलेखको गुराँस गाउँपालिकाले निजी विधालयमा छोराछोरी पढाएको भन्दै सामुदायिक विधालयका ३ जना शिक्षकलाई कारवाही गरेको छ। गाउँपालिकाले मिती ३१ असार २०७७ मा वडा नं. ५ मा रहेको कृष्ण माध्यमिक विधालयका ३ जना शिक्षकलाई जरिवाना स्वरुप १० हजारका दरले गाउँपालिकामा रकम दाखिला गर्नुपर्ने भन्दै सो विधालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा सो विधालयका प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले