☰ open Loading... 24 November 2024|  

बजार

बजाज बाईक किन्दा ५१ हजार नगद पाउने पहिलाे ग्राहक

बजाज बाईक किन्दा ५१ हजार नगद पाउने पहिलाे ग्राहक

    प्रकाशित मितिः २५ भाद्र २०७६, बुधबार १२:००
सुर्खेत । बजाज भविष्यवाणि अन्तरगत सुर्खेतका एक व्यक्तिली मोटरसाईकल किन्दा ५१ हजार नगद पाएका छन् । वीरेन्द्रनगर–७ ईत्रामका प्रेम ठाडामगरले बजाज कम्पनीको पल्सर मोटरसाईकल किन्दा ५१ हजार नगद पाएका हुन् । वीरेन्द्रनगरमा जारी बजाज महाएक्सेन्च अफरमा ठाडामगरले १२५ सीसी बजाज डिस्कभर बाइक एक्सचेन्ज गरेका थिए । ‘डिस्कर एक्सचेन्ज गरेर १५० सीसी पल्सर किनेको हुँ’ ठाडामगरले भने, ‘पल्सर किन्दा नगद उपहार पाए एक
बजाजकाे महा एक्सचेन्ज मेला सुर्खेतमा शुरू गरिँदै

बजाजकाे महा एक्सचेन्ज मेला सुर्खेतमा शुरू गरिँदै

    प्रकाशित मितिः १८ भाद्र २०७६, बुधबार १९:२६
सुर्खेत । बजाज कम्पनीले माेटरसाइकल महाएक्सचेन्ज मेला सुर्खेत शुरू गर्न लागेकाे छ । यहि भदौ २२ गतेदेखि २७ गतेसम्म बजाज महा एक्सचेन्ज मेला शुरू गर्न लागिएकाे बजाज कम्पनीकाे सुर्खेतका अाधिकारिक विक्रेता असिम अटाे पार्टस्का सञ्चालक लक्ष्मण कंडेलले जानकारी दिनुभएकाे हाे । वीरेन्द्रनगरकाे भ्यालीभ्यू अघिकाे खुला मैदानमा एक्सचेन्ज महा मेलामा सञ्चालन गर्न लागिएकाे छ । मेलामा कुनैपनि ब्रान्डको पुरानो मोट
श्रीनाथले प्याजियो सिटी डिलक्स अटो भित्र्याउँदै

श्रीनाथले प्याजियो सिटी डिलक्स अटो भित्र्याउँदै

    प्रकाशित मितिः १२ भाद्र २०७६, बिहीबार १६:१५
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ मोडलको अटो भित्र्याउन लागिएको छ । प्याजियो कम्पनीको आधरिक विक्रेता श्रीनाथ सप्लायर्सले भदौ मासन्तभित्रै प्याजियो एपे सिटी डिलक्स मोडलको नयाँ अटो भित्र्याउन लागेको घोषणा गरेको हो । वीरेन्द्रनगर–४ जुम्ला रोडमा रहेको श्रीनाथ सप्लायर्सले ग्राहकहरुको रोजाईनुसार नयाँ मोडलको अटो भित्र्याउन लागेको छ । लामो समयदेखी बेरोजगार यूवाहरुको स्वरोजगार दिँदै
न्यू भैरहवाको शाखा सुर्खेतमा

न्यू भैरहवाको शाखा सुर्खेतमा

    प्रकाशित मितिः २६ जेष्ठ २०७६, आईतवार १९:५१
सुर्खेत । न्यू भैरहवा सुन चाँदी पसलको शाखा सुर्खेतमा पनि स्थापना भएको छ । दैलेखी ग्राहकहको विश्वास जित्दै आएको भैरहवाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा स्थापना गरेको हो । प्रदेश राजधानी स्थापनासंगै ग्राहकहरुलाई सुर्खेतमै सेवा दिने उदेश्यले शाखा सञ्चालनमा ल्याएको सञ्चालक सोमन नारायण कौसलले जानकारी दिनुभयो । उहाँले दैलेखका ग्राहकहरुले दिएको विश्वासलाई पूर्ण रुपमा सुर्खेतमा पनि लागु ग
बैङ्कहरूको आधार दर घट्न थाल्यो, पाइएला सस्तो ब्याजदरमा ऋण ?

बैङ्कहरूको आधार दर घट्न थाल्यो, पाइएला सस्तो ब्याजदरमा ऋण ?

    प्रकाशित मितिः १२ बैशाख २०७६, बिहीबार १९:११
बैङ्कहरूको आधार दर (बेस रेट) घट्न थालेको छ । तेस्रो त्रैमास लागेसँगै बैङ्कहरूले धमाधम आधार दर (बेस रेट) सार्वजनिक गरिरहेको छन् । बैङ्कहरूले सार्वजनिक गरेको पछिल्लो आधार दर घटिरहेको छ । आधार दर घट्नु भनेको ऋणको ब्याजदर घट्ने सङ्केत हो । आधार दर महँगो हुँदा ऋणको ब्याजदर स्वतः बढ्न जान्छ । सिद्धार्थ बैङ्कको आधार दर अहिले १०.३७ प्रतिशत छ । जब कि अघिल्लो त्रैमासमा (दोस्रो त्रैमास) यसको आधार दर १०.५९ प
विष्णु रेडियो इम्पोरियमकाे मल्टी साेरूम सञ्चालन

विष्णु रेडियो इम्पोरियमकाे मल्टी साेरूम सञ्चालन

    प्रकाशित मितिः ४ बैशाख २०७६, बुधबार १८:३७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार अत्याधुनिक इलेक्ट्रिक्स पसल सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको तल्लो बजारमा विष्णु प्रसाद शर्माले विष्णु रेडियो इम्पोरियम प्रा.लि.को उदघाटन गरेका हुन । उनले बैशाख महिना भरि टिभीमा २० देखी ४३ प्रतिशत सम्म छुट रहेको बताए । ‘एलजी र तोसिबा ब्राण्डाको टिभीमा हामीले ४३ प्रतिशतसम्म छुट दिने घोष्णा गरेका छौं ।’ उनले भने, ‘हरेक सामानहरुमा हामीले छु
हुन्डाई ग्राण्ड टेष्ट ड्राइभ सुर्खेतमा

हुन्डाई ग्राण्ड टेष्ट ड्राइभ सुर्खेतमा

    प्रकाशित मितिः १६ माघ २०७५, बुधबार १७:५०
सुर्खेत । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको एकमात्र आधिकारिक विक्रेता हिम अटो डिस्ट्रिव्युटर्स नेपालगञ्जले सुर्खेतमा दुई दिने ‘हुन्डाई ग्राण्ड टेष्ट ड्राइभ इभेन्ट’ को आयोजना गरेको छ । बुधबार र बिहीबार नमस्ते नेपाल होटलमा हुने ग्राण्ड टेष्ट ड्राइभमार्फत हुन्डाईले ग्राहकका लागि हुन्डाई मोटरसँगको राम्रो अनुभवका साथै टेष्ट ड्राइभ उपहार र थप फाईदाहरु दिनेछ । ‘ग्राहकहरुका लागि उत्कृष्ट टेष्ट ड्राइभ
अर्गानिक खानासहितको होटल बुलबुले भ्यू सञ्चालन

अर्गानिक खानासहितको होटल बुलबुले भ्यू सञ्चालन

    प्रकाशित मितिः ६ कार्तिक २०७५, मंगलवार १७:५१
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अर्गानिक खानासहितको होटल बुलबुले भ्यू सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धन, समृद्धि अर्गानिक खाना र मनोरञ्जन दिने उदेश्यले होटल बुलबुले भ्यू सञ्चालनमा ल्याइएको हो । कर्णालीमै उत्पादन भएका रैथाने तथा अर्गानिक खानाका परिकारहरु ग्राहकलाई खुवाउने होटलको उदेश्य भएको सञ्चालक जनकसिंह ठकुरीले जानकारी दिए । उनले वीरेन्द्रनगरमा रहेका कतिपय होटलहर
वर्ल्डलिङ्कको ‘इण्टरनेट फरर, विदेश सरर’ योजना

वर्ल्डलिङ्कको ‘इण्टरनेट फरर, विदेश सरर’ योजना

    प्रकाशित मितिः २ आश्विन २०७५, मंगलवार १९:३५
सुर्खेत । वर्ल्डलिङ्क कम्युनिकेशन्सले आगामी दशैंतिहार लगायत चाडलाई लक्षित गरी ‘इण्टरनेट फरर, विदेश सरर’ नामक योजना ल्याएको छ । योजनामा वर्ल्डलिङ्कको इण्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्याण्ड, सिङ्गापुर, दुबई, बाली र मलेशियाको भ्रमण गर्ने अवसर पाउनेछन् । वर्ल्डलिङ्क कम्युनिकेशन्सले २३औं वर्ष पूरा गरेको अवसरमा विदेश भ्रमणको अवसर प्रदान गर्न लागेको हो । यसै अवसरमा वर्ल्डलिङ्कले इण
टेम्बो कम्पनीका कम मुल्यका स्क्रिन टच माेबार्इल सुर्खेत भित्रिए

टेम्बो कम्पनीका कम मुल्यका स्क्रिन टच माेबार्इल सुर्खेत भित्रिए

    प्रकाशित मितिः ३० भाद्र २०७५, शनिबार १२:४९
सुर्खेत । कर्णाली प्रदेशलाई लक्षित गरि ज्वाला कम्प्यूटर सम्प्लायर्स सुर्खेतले भारतीय मोबाइल टेम्बोलाई कर्णाली प्रदेशमा भित्र्याएको छ । सस्ताे मुल्यमा सबैले सहजै किन्न सक्ने सादा सेटदेखी स्क्रिन टचसम्मका माेबाइलहरु सुर्खेतमा भित्र्याइएका हाे ।   टेम्बो मोबाइलको विषेशता सम्पूर्ण फिचरफोनमा वायरलेस एफ एम रहेको छ भने २ सय दिनको रिप्लेसमेण्ट वारेण्टीका साथै ३ सय ६५ दिनको स्क्रीनमा रिप्लेसमेण्ट वा