
नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड
प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार १८:४९
गोविन्द केसी/दैलेख । नारायण नगरपालिका शिक्षा शाखा मार्फत नगरपालिकाभित्र रहेका निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयका लागि झिकाईएको सेनेटरी प्याड फिर्ता लिईएको छ ।
विद्यालयहरुमा दिईएको सेनेटरी प्याडबारे समाचार सार्वजनिक भएसंगै जिल्ला प्रशासन कार्यालयमा दैलेखले पनि छानविन गरिरहेको छ तर, छानविनकै क्रममा रहेको सेनेटरी प्याड शिल गरिएको स्थानबाट विक्रेताले महावु गाउँपालिका लगेको हो ।
त्रिभुवन मा